अफगानिस्तान गएका २५१ नेपाली काठमाडौँ आइपुगे

काठमाडौँ – अफगानिस्तानबाट २५१ जना नेपाली काठमाडौँ आइपुगेका छन् । गृहमन्त्रालयकाअनुसार मंगलबार बिहान सवा १० बजे १२७ जना र सवा ११ बजे १२४ जनागरी २५१ जना काठमाडौँ आइपुगेका हुन् । अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत हुँदै मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । सोमबार यूएस फो…

सम्बन्धित सामग्री

अफगानिस्तानमा किन बारम्बार भुइँचालो गइरहन्छ - BBC News नेपाली

विगत दुई हप्तामा मात्रै अफगानिस्तान र आसपासका क्षेत्रमा १० वटा मध्यम खालका भूकम्प गएका छन्। किन यो देशमा बारम्बार विनाशकारी भुँइचालो गइरहन्छ?

अफगानिस्तानबाट ७ सय ९२ जना नेपालीको उद्धार

हालसम्म अफगानिस्तानबाट ७९२ जना नेपाली नागरिकको उद्धार भइसकेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले विभिन्न माध्यमबाट रोजगारीको सिलसिलामा अफगानिस्तान गएका नेपालीहरूको नेपाल सरकारले प्राथमिकताका साथ उद्धार गरिरहेको बताएका हुन् ।

अफगानिस्तानमा नेपाली : विदेशीको सुरक्षा ढाल, संकटमा बेहाल

३२ साउन, काठमाडौं । अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता कब्जा गरिसक्दा समेत त्यहाँ कार्यरत नेपाली श्रमिकको वास्तविक अवस्थाबारे नेपाल सरकार अनभिज्ञ छ । भारत, यूएई लगायत देश हुँदै अवैध रुपमा अफगानिस्तान पुगेकाहरुबारे मात्र होइन, श्रम स्वीकृति लिएर गएका नेपालीबारे समेत सरकार बेखबर छ । नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई जतिसक्दो छिटो उद्धार गर्ने निर्णय त गरेको […]