अफगानिस्तानबाट थप ३२ नेपालीकाे उद्धार, अब कोही पनि उद्धारको पर्खाइमा नरहेको मन्त्रालयको दाबी

काठमाण्डौ – सरकारले अफगानिस्तानबाट थप ३२ जना नेपालीलाई उद्धार गरेर आज काठमाण्डौ ल्याएको छ । आज उद्धार गरेर ल्याएका ३२ जनासहित अहिलेसम्म अफगानिस्तानबाट नौ सय ४० जना नेपालीलाई स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज नेपाल आएकाहरु श्रम स्वीकृति नलिइकनै अनौपचारिक हिसाबले रोजगारीको लागि अफगानिस्तान गएका मन्त्रालयले जनाएको छ । राजधानी काबुलसहित विभिन्न ठाउँमा छरिएर बसेका उनिहरुलाई एकै ठाउँमा जम्मा पारेर आज काठमाण्डौ ल्याइएको हो । अब संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न निकायमा काम गर्ने केही नेपाली मात्रै अफग...

सम्बन्धित सामग्री

अझै उद्धारको पर्खाइमा ४ सय ३७ नेपाली

काठमाडौं । सशत्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको पर्खाइमा छन् । नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाएका दुईवटा मेनपावर कम्पनीले यस्तो जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा नेपाली […] The post अझै उद्धारको पर्खाइमा ४ सय ३७ नेपाली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.