लेखक संगीतमाथि लाग्यो यौन दुर्व्यवहारको आरोप

२५ असार, काठमाडौं । लेखक संगीतमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । पुस्तक सम्पादनका क्रममा लेखक संगीतले आफूमाथि यौन दुर्व्यवहार गरेको एक लेखकले शनिबार साँझ फेसबुक लाइभमार्फत बताएकी हुन् । पीडित लेखकका अनुसार उनी पुस्तक सम्पादनका क्रममा संगीतकै कोठामा पुगेकी थिइन् । पुस्तकको काम गरेपछि आफूहरु अलग अलग कोठामा सुतेको र बिहानपख आफू सुतिरहेको भान्साकोठाको […]

सम्बन्धित सामग्री

न्युयोर्कका मेयर एरिक आडम्सले दिए आफूमाथि लागेको यौन दुर्व्यवहार आरोपको जवाफ

न्युयोर्कका मेयर एरिक आडम्सले आफूमाथि लागेको यौन दुर्व्यवहार आरोपको जवाफ दिएका छन् । मेयर एरिक आडम्सले त्यस्तो यौन दुर्व्यवहार कहिल्यै पनि नभएको दाबी गरेका छन् । एरिक आडम्समाथि सन् १९९३ मा यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । अदालतमा दायर गरिएको विवरण अनुसार एक महिलाले आडम्समाथि सन् १९९३ मा आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी […]

न्युयोर्क सिटीका मेयर एरिक आडम्समाथि सन् १९९३ मा यौन दुर्व्यवहार गरेको आरोप

न्युयोर्क सिटीका मेयर एरिक आडम्समाथि सन् १९९३ मा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । अदालतमा दायर गरिएको विवरण अनुसार एक महिलाले आडम्समाथि सन् १९९३ मा आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी छिन् । ती महिलाले न्यूयोर्कको एडल्ट सर्वाइभर्स एक्ट अन्तर्गत आडम्स, न्युयोर्क प्रहरी र दुई अज्ञात संस्थाहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकी छिन् । […]

यौन दुर्व्यवहार आरोप लागेका मदन राईमाथि अनुसन्धान सुरु

मोरङ – यौन दुर्व्यवहार आरोप लागेका मदन राईलाई नियन्त्रणमा लिएर प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बिहान खोटाङस्थित शुभद्रा मदन फाउण्डेसनबाट नियन्त्रणमा परेका राईसँग सार्वजनिक भएका समाचारबारे अनुसन्धान जारी छ। प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर चौधरीले चौतर्फी समाचार सम्प्रेषण भएसँगै राईलाई प्रहरीले फाउण्डेसनबाट नियन्त्रणमा लिएको हो। प्रहरी कार्यालयमा रहेका राईसँग […]

नोबेल एकेडेमीका शिक्षक पक्राउ, छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप

काठमाडौँ । नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीका एक शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ती शिक्षकलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वर राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा अंग्रेजी पढाउने शिक्षक सरोज भट्टराई रहेका छन्। प्रहरीका अनुसार उनले विद्यार्थीसँग च्याटमा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनलाई नियन्त्रणमा लिई […]

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

काठमाडौँ । आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् । कोअर्डिनेटर अधिकारीले पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले प्रहरी वृत्त गौशाला […]

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् । कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै

यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

कञ्चनपुर : महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा भीमदत्त नगरपालिका-१६ मझगाउँस्थित रेटिना इन्टरनेशनल स्कुलका प्रिन्सिपल तिलक भट्ट पक्राउ परेका छन्।भट्टले जागिर लगाइदिने प्रलोभनमा पारी यौन दुर्व्यवहार महिलाले आरोप लगाएको प्रहरीले बताएको छ। पीडित महिलाको उजुरीका आधारमा भट्टलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।अदातलबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

अष्ट्रेलियाको संसदमा एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको खुलासा

१४ मंसिर, काठमाडौं। अष्ट्रेलियाको संघीय संसदका एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको पाइएको छ । हालैको तयार गरिएको प्रतिवेदनमा अष्ट्रेलियाको संघीय संसदका एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको उल्लेख छ । पूर्व कर्मचारी ब्रिटानी हिगिन्सले मन्त्रालयका एक सहकर्मीबाट आफू बलात्कृत भएको आरोप लगाएपछि उक्त प्रतिवेदन तयार गरिएको हो । ‘सेट द स्टान्डर्ड’ (मापदण्ड तय गरौं) […]

बाल यौन दुर्व्यवहार अभियोगमा एकजना पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ का २८ वर्षीय विष्णु आचार्य रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार आचार्यले गत मङ्सिर ६ गते १३ वर्षीया बालिकालाई एकान्तमा लगेर अश्लील भिडियो देखाउँदै यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।घटनाबारे पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएपछि आचार्यलाई सोही दिन नै पक्राउ गरे