यमनमा अमेरिकी हमला जारी

काठमाडौं- हुथी विद्रोहीविरुद्ध सैन्य अभियान जारी रहँदा यमनमा अमेरिकाले यमनमा आक्रमणलाई निरन्तरता दिएको छ । पछिल्लो आक्रमणमा अमेरिकी लडाकु विमानले हुथी विद्रोहीले प्रयोग गर्ने रडार प्रणालीलाई निशाना बनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । गाजा क्षेत्रमा इजरायलले हमास लडाकुविरुद्ध सैन्य कारवाही गरेसँगै हमासको समर्थनमा हुथी विद्रोहीले लाल सागर भएर ओहोर दोहोर गर्ने जहाजलाई लक्षित […]

सम्बन्धित सामग्री

हुथी विद्रोहीले सर्वसाधारणमाथि आन्धाधुन्ध हमला गर्दा ६ बालबालिकाको मृत्यु

यमनमा गएको २४ घन्टा यतामात्र यहाँका हुथी विद्रोहीहरुले जारी राखेको हिंसामा परी कम्तीमा पनि छ जना बालबालिकाको ज्यान गएको छ । यहाँको सुरक्षा निकायले चिनियाँ समाचार समिति सिन्ह्वालाई दिएको जानकारीमा हुथीहरुले देशका विभिन्न भागमा गरेका हिंसात्मक आक्रमणहरुमा गएको २४ घन्टामा नै कैयौँ नागरिकको ज्यान गएको र ती आक्रमणमा परेर कम्तीमा पनि छ जना बालबालिका मारिएका बताएको छ ।ती सुरक्षा निकायले पछिल्ला केही हप्तायता हुथीहरुले हिंसात्मक गतिविधिलाई बढावा दिएका पनि बताएका छन् । यहाँका दक्षिणी क्षेत्रमा पर्ने ताइज

यमन हमलाको राष्ट्रसंघद्वारा निन्दा

साना– राष्ट्रसंघले यमना भएको हवाई हमलाको निन्दा गरेको छ । यमनको थुना केन्द्रमा भएको हवाई हमलामा ७० जनाको मृत्यु भएको थियो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हमलाको निन्दा गर्दै यमनमा जारी तनाब अन्त्य हुनु पर्ने बताएका छन् । सो हमला साउदी नेतृत्वको गठबन्धन समूहले गरेको अनुमान गरिएको छ । समूहले यमनमा हुथी विद्रोहीविरुद्ध सन् २०१५ […]