यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समुहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेका छन् । यमनको होदेइदाह प्रान्तमा अमेरिका र बेलायतको संयुक्त आक्रमणमा कम्तिमा सोह्र जनाको मृत्यु भएको समूहको दाबीपछि हुथी सैन्य प्रवक्ता याह्या सारीले शुक्रबार आइसेनहावर जहाजमा आक्रमणको घोषणा गरेका थिए । हुथी नियन्त्रित च्यानल अल मासिराह […]
इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले रेड सिमा रहेका धेरै जहाजहरूमा यमनमा रहेका हुथीहरूले गरेको श्रृङ्खलाबद्ध आक्रमणमा इरानको हात रहेको अमेरिकी आरोपलाई अस्वीकार गरेका छन्। उनले इरानको राजधानी तेहरानमा एक साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिबारे प्रतिक्रिया दिँदै अमेरिकी आरोपको खण्डन गरे।हुथी समूहले इजरायलसँग सम्बन्धित दुईवटा जहाजहरू, युनिटी एक्सप्लोरर र नम्बर ९ मा ड्रोन र मिसाइल आक्रमण गरेको दाबी गरेपछि अमेरिकी आरोप आ
काठमाडौं । यमनमा विद्रोहीको नियन्त्रणमा रहेको शहरलाई लक्षित गरी गरिएको आक्रमणमा यमनी दर्जनौँ लडाकू मारिएको दावी यमन सरकारले गरेको छ । हुथी बिद्रोहीले संयुक्त अरब इमिरेट्समा मिसाइल आक्रमण गरेपछी यमनी हुथी विद्रोही समूहलाई लक्षित गरी जवाफी कारबाही गर्दा दर्जनौं लडाकु मरिएका हुन् । यमन सन् २०१४ देखि उत्तरको अधिकांश भागलाई नियन्त्रण गर्ने साउदी नेतृत्वको सैन्य […]