यातायात व्यवसायीक नेताको आक्रोशः सरकारले हामीमाथि ‘सेन्सरसिप’ लगाउन खोज्याे (भिडियोसहित)
काठमाडाैं । सरकारले यतायातमा रहेको सिन्डिकेट हटाउने निर्णय गरेसँगै सरकार र यातायात व्यवसायी समितबीच विवाद चर्किएकाे छ ।
जिल्ला प्रशासनमा दर्ता यातायात समितिहरू मन्त्रिपरिषद्काे निर्णयले खारेज गरेको छ । करिब ३ सय यातायात समितिहरू ...
पाल्पा । पाल्पामा पछिल्लो समय कागतीको व्यवसायीक खेती हुन थालेको छ । बजारमा बढ्दो माग र राम्रो आम्दानी हुन थालेपछि कागती खेतीतर्फ पाल्पाली कृषक आकर्षित भएका हुन् । खाद्यान्न, तरकारी र फलफुल खेती वन्य जन्तुुबाट जोगाउन कठिन हुन थालेपछि कृषकले व्यवसायीक रुपमा कागती खेती गर्न थालेका हुन । तरकारी तथा अन्य फलफुलको तुलनामा बजारीकरणमा सहज […]
भैरहवा– निर्धन उत्थान तथा लघुवित्त वित्तिय संस्थाले पन्छी पालन गर्दै आएका ग्राहक सदस्यलाई व्यवसायीक तालिम प्रदान गरेको छ । संस्थाको भैरहवा शाखाअन्तर्गत सञ्चालित केन्द्र र समूहबाट छनोट गरी पन्छी पालन गरिरहेको ३० जना ग्राहकको स्तर उकास्दै व्यवसायीक बनाउनका लागि तीन दिने व्यवसायिक पन्छी पालन तथा पुनर्ताजगी तालिम दिइएको हो । निर्धन नक्साल काठमाडौंको आयोजना र संस्थाको […]
साना व्यवसायीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिकाले २४ वटा साना व्यवसायीक फर्मलाई अनुदान दिएको छ। विभिन्न २४ वटा फरक फरक व्यवसायीक फर्मलाई आर्थिक अनुदान प्रदान गरेको महानगरले बताएको छ।...
खोटाङ । मलेसियाको बसाई, सेक्यूरिटी गार्डको काम । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी गोगनेका राजेश थापा मगरलाई ड्यूटीको क्रममा कुनै दिन एक छिन फुर्सद मिल्दैनथ्यो । कामको चाप कम भएको दिन भने समय कटाउन ‘बोर’ हुन्थ्यो । तर, उनले फुर्सदको समयलाई खेर फालेनन् । साथमा भएको ल्यापटप खोलेर बिश्वका महंगो र पोषिलो फलफुलका ’boutमा यूटयुबमा […]
The post मलेसियाबाट फर्किएर व्यवसायीक किवी खेतीमा व्यस्त मगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
स्याङ्जा । वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले राष्ट्रले कृषकको सम्मान गर्नुपर्ने बताउनु भएको छ । जिल्लाको वालिङमा आयोजित नगरस्तरीय गाईभैँसी पालन सम्बन्धी तीन दिने तालीमको अवसरमा नगरप्रमुख खाँणले कृषकहरुको काम र कृषि पेशाको सम्मान विना देशको विकास हुन नसक्ने भएकोले सबैले कृषकहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो । वालिङ नगरपालिकाले आगामी दिनहरुमा कृषकलाई सम्मान तथा कृषि काममा […]
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ कामदमा व्यवसायीक माछा ब्लक विकास गर्न ७६ लाखको कृषि सामग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आज भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,सर्लाहीको आयोजना गाउँपालिका उपाध्यक्ष गिता देवी महतोको अध्यक्षतामा व्यवसायीक माछा ब्लक विकास कार्यक्रम मत्स्य जन्य उत्पादनको अभिमुखिकरण अौजार उपकरण वितरण […]
The post चन्द्रनगरमा व्यवसायीक माछा ब्लक विकास गर्न ७६ लाख कृषि सामग्री वितरण appeared first on राजधानी राष्ट्रिय दैनिक.
आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई कक्षा कोठाबाटै व्यवसायीक ज्ञान उपलब्ध गराइने भएको छ । सरकारले बजेट भाषणमार्फत विद्यार्थीलाई कक्षा कोठामै व्यवसायीक ज्ञान उपलब्ध गराउने जानकारी दिएको हो ।हाल १४० वटा विद्यालयमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रमलाई थप १०० विद्यालयमा विस्तार गर्न आवश्यक बजेट विनियोजन भएको छ ।
काठमाडौ : जापानको एक व्यवसायीक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ। मध्ये ओसाकामा रहेकाे उक्त भवनमा शुक्रबार विहान आगलागी हुँदा २७ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ओसाका फायर डिपार्टमेन्टले बिहान १० बजेर ३० मिनेटमा ओसाका स्टेशन नजिकै रहेको आठ तले व्यवसायीक भवनको चौथो तलाबाट आगलागी सुरु भएको जनाएको छ। अहिले आगो नियन्त्रणमा आइसेको र आगलागीबारे थप अनुसन्धान जारी रहेको ओसाका प्रहरीले जनाएको छ।
दैलेख – कोरोना महामारीले वैदेशिक रोजगारी गुमेका तथा अन्य कोरोना प्रभावित कृषक समुहका सदस्यलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न क्रियाकलापको थालनी गरिएको छ । यहाँको एक गैर सरकारी संस्थाको पहलमा दैलेखका दुई स्थानीय तहका प्रभावित स्थानमा कृषक समुह गठन गरी कृषक समुहका सदस्यलाई व्यवसायीक रुपमा कृषिमा आत्मर्निभर वनाउने कामको थालनी गरिएको हो ।वैदेशिक रोजगारी गुमेर कामविहीन […]
काठमाडौं। प्राविधिक प्रशिक्षण प्रतिष्ठानले देशका ३८३ पालिकामा व्यवसायीक सीप विकास तालिमको पहुँच पु¥याएको छ। देशमा व्यवसायीक तालिम दिन स्थापना भएको प्रतिष्ठानले उक्त स्थानमा संस्थागत रुपमा व्यवसायीक सीप विकासको तालिम पहुँच पु¥याएको हो। प्रतिष्ठानको २१औं वार्षिकोत्सव सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जानकारी दिएका हुन्।