पाल्पामा कागतीको व्यवसायीक खेती

पाल्पा । पाल्पामा पछिल्लो समय कागतीको व्यवसायीक खेती हुन थालेको छ । बजारमा बढ्दो माग र राम्रो आम्दानी हुन थालेपछि कागती खेतीतर्फ पाल्पाली कृषक आकर्षित भएका हुन् । खाद्यान्न, तरकारी र फलफुल खेती वन्य जन्तुुबाट जोगाउन कठिन हुन थालेपछि कृषकले व्यवसायीक रुपमा कागती खेती गर्न थालेका हुन । तरकारी तथा अन्य फलफुलको तुलनामा बजारीकरणमा सहज […]