पुलवामा आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव उचाइमै पुगेको छ । यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई खुला धम्की दिएका छन् । पुलवामा हमलापछि खानले पहिलो पटक मिडियमा बोल्दै मंगलबार आफ्नो बक्तव्य दिएका थिए । उनले भनेका छन्,“यो आतंकवादी षडयन्त्रका पछाडि पाकिस्तानको कुनै हात छैन ।