अछामबाट एमालेले उम्मेदवार छनोट गरेर जिल्लामा पठायो

अछाम – आसन्न स्थानीय तहको निर्वाचनका लागि अछाममा उम्मेदवारी सिफारिसको प्रक्रिया चलिरहेको छ । जिल्लाका विभिन्न पालिकाबाट सिफारिस भएर छनोटका लागि जिल्लामा पठाइएको छ भने जिल्लाले पनि उम्मेदवार छनोटका लागि प्रदेशमा पठाउने तयारीमा छन् । जिल्लाका केही पालिकाबाट एमालेले सहमतिको आधारमा सर्वसम्मत उम्मेदवार छनोट गरेर जिल्लामा पठाएको छ । एमालेले ढकारी गाउँपालिकाबाट सर्वसम्मत रूपमा अध्यक्ष […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेवार सिफारिस

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा (एमाले) पर्वतको मङ्गलबार सम्पन्न छैटौँ बैठकले आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने क्रममा तिमिल्सिनाको नाम सिफारिस गरेको हो ।राष्ट्रियसभामा अध्यक्ष तिमिल्सिनाको कार्यकाल अझै एक वर्षभन्दा बढी रहेको भए पनि गृह जिल्लामा प्रत्यक्ष उम्मेदवार बन्ने इच्छा देखाएमा उम्मेदवार बन्न सक्ने भन्दै बैठकमा प्रस्ताव आएपछि उम्मेदवार सिफारिस ग

कर्णालीमा सिट बाँडफाँटको लफडा, टिकटका लागि गुटभित्रै रोइलो

सुर्खेत : सत्तासीन राजनीतिक दलहरू शीर्ष नेताहरूले भागबण्डा टुंगो नलगाउदै भकाभक उम्मेदवार सिफारिस गर्न थालेका छन्। कर्णालीका सबै जिल्लामा सत्तासीन दलभित्रको नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा सिट बाँडफाँटका कुरा मिलिनसक्दै उम्मेदवार सिफारिस गर्न थालेका हुन्। यता, गठबन्धनको अर्को घटक माओवादी केन्द्र भने भागबण्डा मिलिसकेपछि मात्रै उम्मेदवार छनोट गर्ने मनस्थितमा देखिएको छ। त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि उम्मेदवार छान्नेबारे आन्तरिक गृहकार्यमा केन्द्रित भएको छ।&nb

एमालेभित्र गुट बन्दा उम्मेदवार छनाेटमा विवाद

काठमाडौं । नेकपा एमालेभित्र उम्मेदवार छनोट प्रक्रिया नमिलेको भन्दै विवाद उत्पन्न भएको छ । खासगरि पार्टीभित्र एमालेका उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारी लगायतले पार्टीभित्र आफू निकटका नेताहरुले टिकट पाउनुपर्ने भन्दै अडान राख्न थालेपछि मध्यमार्गी धार खोज्दा झन विवाद भएको हो। पोखरा , विराटनगर , ओखलढुंगा, कैलाली, इलाम लगायतका जिल्लामा ‘भूमिगत […]

एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लामा उम्मेदवारको लगायो टुंगो

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लाका अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । दैलेख र डोल्पाका दुई/दुई पालिकाबाहेक अन्य सबैमा उम्मेदवार छनोट गरिएको हो । एमाले कर्णाली प्रदेश कमिटीले दिएको जानकारीअनुसार हुम्लामा सबै पालिकाका अध्यक्ष छनोट भए पनि उपाध्यक्षको टुंगो लगाउन भने बाँकी छ ।

म्याग्दीमा वडाध्यक्षमा एक मात्र महिला उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएका छन् ।म्याग्दीका तीन ठूला दल नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले अहिलेसम्म सार्वजनिक गरेका उम्मेदवारमा प्रमुख पदमा एक पनि महिला उम्मेदवार छैनन् भने वडाध्यक्षको उम्मेदवारमा पनि एक महिला मात्र समेटिएकी छन् । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा ४५ वडा छन् । यी ४५ वडाका लागि बिहीबारसम्म जिल्लामा एमालेले ४३, काँग्रेसले २८ र

मुगुमा गठबन्धन दलभित्र रस्साकस्सी, अझै हुन सकेन सहमति

मुगु – देशमा चुनावी माहोल तातिएको छ । जिल्ला जिल्लामा दलहरू उम्मेदवार छनोटलगायत विजया कसरी गराउने भनेर दलहरू आ आफ्नै रणनितिमा ब्यस्त छन । त्यस्तै मुगुमा पनि उम्मेदवार छनोट र चुनावी रणनीतिमा दलहरू लागि परेका छन् ।मुगुमा एकातिर एमाले छ भने एकातिर कांग्रेसलगायत पाँच दलको गठबन्धनले चुनाव प्रतिस्पर्र्धा गर्ने देखिए पनि एमाले हेरर पर्खको समयमा […]

स्थानीय तह निर्वाचन : म्याग्दीमा गठबन्धनलाई उम्मेदवार छनोट गर्न सकस

म्याग्दीमा सत्ता साझेदार पाँच दलीय गठबन्धनमा उम्मेदवार छनाेट गर्न सकस भएपछि दलहरूले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् । गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका थिए । […]

कर्णालीमा धमाधम उम्मेदवार सिफारिस गर्दै एमाले

सुर्खेत – कर्णाली प्रदेशका स्थानीय तहमा पाँच दलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न हम्मेहम्मे भइरहेका बेला नेकपा एमालेले धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ। माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले १० जिल्लामा भएको छलफलमा कुनै सहमति नजुटेको जानकारी दिए । ‘सबै जिल्लाबाट रिपोर्ट आएको छ, तर सहमतिभन्दा विमतिकै रिपोर्ट बढी आएकाले पार्टीका प्रदेश अध्यक्ष विमला केसी  […]

स्थानीय तह निर्वाचन : अछाममा एमालेको उम्मेद्वारी सिफारिस

आसन्न स्थानीय तहको निर्वाचनका लागि अछाममा उम्मेदवारी सिफारिसको प्रक्रिया चलिरहेको छ । जिल्लाका विभिन्न पालिकाबाट सिफारिस भएर छनोटका लागि जिल्लामा पठाइएको छ भने जिल्लाले पनि उम्मेदवार छनोटका लागि प्रदेशमा पठाउने तयारीमा छन् । जिल्लाका केही पालिकाबाट एमालेले सहमतिको आधारमा सर्वसम्मत उम्मेदवार छनोट गरेर जिल्लामा पठाएको छ ।एमालेले ढकारी गाउँपालिकाबाट सर्वसम्मत रूपमा अध्यक्ष र उपाध्यक्षमा पुराना नेता धर्मबहादुर शाही र युवा नेतृ जिल्ला सदस्य मायादेवी बुढालाई उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेको छ ।कम

उम्मेदवार छान्न वडास्तरमै सकस

सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ। आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लाई सकस भएको हो। नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको छ।'केही ठाउँमा सर्वसम्मत चयन भएको छ भने धेरैजसोमा आकाङ्क्षी धेरै हुँदा वडा समितिले पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्लामा नामावली पठाउनेछ,' काँग्रेस जिल्ला सभापति नन्दप्रसाद न्