झापा दुर्घटनामा ज्यान गुमाएका दुई जनाको सनाखत

काठमाडौँ । झापाको शिवसताक्षीमा कार दुर्घटनामा परि मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। सप्तरीका ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरीकी ३० वर्षीया गीता चौधरीको मृत्यु भएको विएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए। सो दुर्घटनामा परेर अन्य चार जना गम्भिर घाइते भएका छन्। उनीहरूको विएण्सी अस्पतालमा उपचार भइरहेको छ।   पूर्वपश्चिम राजमार्ग अन्तर्गत […]

सम्बन्धित सामग्री

भूकम्पबाट ज्यान गुमाएका परिवारलाई नगद सहयोग

रुकुम – रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि नगद राहत वितरण सुरु गरिएको छ । सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिका–१४ मा राहत स्वरुप मृतकका परिवारलाई नगत हस्तान्तरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरीप्रशाद पन्तले भूकम्पबाट ज्यान गुमाएका मृतकका परिवारलाई नगत हस्तान्तरण गरे। सानीभेरी गाउँपालिका–१ का […]

इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा पोखरामा दीप प्रज्वलन

ईजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा पोखरामा दीप प्रज्जवलन गरिएको छ। इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीको सम्झनामा पृथ्वी होटल व्यवसायी समितिले पृथ्वीचोकमा दीप प्रज्जवलन गरेको हो।...

कोरोनाबाट ज्यान गुमाएका ८७ घरपरिवारले अझै पाएनन् राहत रकम

कोभिडबाट ज्यान गुमाउने ८७ घरपरिवारले अझैसम्म राहत रकम पाउन सकेका छैनन् । सरकारले कोभिडबाट ज्यान गुमाएका घरपरिवारलाई ५० हजार रुपैयाँ राहत रकम दिने घोषणा गरेको थियो । जसअनुसार गोरखामा अझै ८७ घरपरिवारले...

दुर्घटनामा ज्यान गुमाएका दुईजनाको सनाखत

सर्लाहीको ईश्वरपुरस्थित अमुवा खोला पुलमा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका दुई पुरुषको पहिचान खुलेकोे छ ।  बुधवार विहान ईश्वरपुर नगरपालिका–४ र १३, को सिमानामा पर्ने अमुवा खोला पुलमुनी दुर्घटनाग्रस्त मोटरसाईकल सहित...

दुर्घटनामा ज्यान गुमाएका दुईजनाको सनाखत

सर्लाहीको ईश्वरपुरस्थित अमुवा खोला पुलमा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका दुई पुरुषको पहिचान खुलेकोे छ ।  बुधवार विहान ईश्वरपुर नगरपालिका–४ र १३, को सिमानामा पर्ने अमुवा खोला पुलमुनी दुर्घटनाग्रस्त मोटरसाईकल सहित...

कालिकोटमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई दुई लाख

मान्म । कालिकोटमा वर्षाका कारणले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई रु दुई लाख राहत हस्तान्तरण गरिएको छ । गत असोज ५ गते परेको अविरल वर्षाका कारण पहिरासहित रुख आएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको हो । रास्कोट नगरपालिका– ४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको रुख लागेर मृत्यु भएका सान्नी त्रिवेणी गाउँपालिका–७ का २३ वर्षीय […]

हात्तीको अतिक्रमणबाट ज्यान गुमाएका परिवारलाई किरिया खर्च

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका दम्पतीका आश्रितलाई आज ५० हजार रुपैयाँ किरिया खर्चबापतको रकम हस्तान्तरण गरेको छ।नगरपालिकाको वडा नं १२ का हात्तीको आक्रमणबाट ज्यान गुमाएका ध्वजबहादुर कार्की र मथुरा कार्कीका परिवारलाई नगरप्रमुख दिलबहादुर ऐर र नगर उपप्रमुख तुलसीदेवी हमालले घरमै पुगेर किरिया खर्चबापतको रकम हस्तान्तरण गरेका हुन्।गत बुधबार कार्की दम्पतीलाई हात्तीले घरआँगनमै आक्रमण गरी ज्यान लिएको थियो। किरिया खर्चबापतको रकम हस्तान्तरण गर्दै नगर प्रमुख ऐरले जनप्रतिनिधि

कोरोनाले ज्यान गुमाएका दुई डिएसपीलाई वीरता पदक

काठमाडौं, असोज ५ । कोरोनाबाट संक्रमित भएर ज्यान गुमाएका नेपाल प्रहरीका दुई अधिकृतलाई सरकारले वीरता पदक दिने निर्णय गरेको छ । सरकारले संविधान दिवसको अवसरमा डिएसपीद्वय राजुकमार केसी र समिरचन्द्र खरेललाई वीरता पदक दिने निर्णय भएको हो । कोरोनाको दोस्रो महामारीमा गत जेठमा उनीहरुले ज्यान गुमाएका थिए ।

पहिरोमा ज्यान गुमाएका सात परिवारलाई आर्थिक सहयोग

तनहुँ – पहिरोमा ज्यान गुमाएका तनहुँ र गोरखाका सात परिवारलाई शनिबार आर्थिक सहयोग प्रदान गरिएको छ। पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सक्रियतामा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई उक्त सहयोग प्रदान गरिएको हो। पहिरोमा मृत्यु भएका परिवारलाई पूर्वमन्त्री बस्नेत र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। व्यास […]

मलेसियामा ज्यान गुमाएका बिष्टको दाहसंस्कार

साउन १६ गते आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएपछि अस्पताल लैजानेक्रममा ज्यान गुमाएका रनबहादुरको १३औं दिनमा बिहीबार दाहसंस्कार गरिएको हो।...