नेपालका दुई तिहाई जिल्ला जलवायु जन्य प्रभावका कारण अति जोखिममाः मन्त्री ठकुरी
उनले वन क्षेत्रलाई देशको कुल भू–भागको ४५ प्रतिशत पुर्याउने लक्ष्य हासिल गरेको जानकारी दिँदै नविकरणीय उर्जा उत्पादन र विद्युतीय यातायात प्रवर्द्धनका लक्ष्यहरू प्रगति उन्मुख भएको बताए।
काठमाडौं, १८ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले अहिले जनताको मन विश्रृङ्खलित भएको टिप्पणी गरेका छन् । पार्टी निकट युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको मन विश्रृङ्खलित भएकै कारण पाँच वर्षअघि दुई तिहाई पाए पनि अहिले आठ वटै संसद्मा बहुमत नआएको बताएका हुन् । ‘नेपालका यिनै दुई करोड ९२ लाख […]
११ भदौ,बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको बताएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले अव्यवस्थित सहरका कारण स्वास्थ्य विपद् लगायत सामाजिक विकृतिहरु निम्त्याउने बताए । नेपालको कुल जनसंख्याको दुई तिहाई सहरी क्षेत्रमा बसोबास गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनियन्त्रित बसाइँ सराइ रोक्न हिमाली […]
काठमाडौं, ३१ साउन । नेकपा (एमाले) की नेतृ एवम् पूर्व राजदूत लक्की शेर्पाले आगामी निर्वाचनमा एमालेले दुई तिहाई बहुमत ल्याउने दाबी गरेकी छिन् । अध्यक्ष केपी शर्मा ओली समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनाकार भएको उल्लेख गर्दै ओलीकै नेतृत्वमा नेपालका सबै कम्युनिष्टहरु एक भएर अघि बढ्ने उनको विश्वास छ । हालै काठमाडौंमा सम्पन्न भएको लोकतान्त्रिक […]
ठूलो लगानीमा निर्माण भएका नेपालका अधिकांश हवाई पूर्वाधार बेवारिसे अवस्थामा छन् । नेपालमा बनेका ५३ वटा विमानस्थलमध्ये करिब दुई तिहाई विमानस्थल घाटा वा बन्द अवस्थामा रहेका हुन् ।हाल नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५३ वटा विमानस्थल छन् । त्रिभुवन विमानस्थल र गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय हुन् । यसबाहेक ५१ वटा विमानस्थल आन्तरिकतर्फ प्रयोग गर्ने लक्ष्यसहित निर्माण भएका हुन् ।तर, आर्थिक वर्ष २०७८/७९ मा सञ्चालनमा रहेका ३४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमध्ये १८ वटा नाफामा छन् । बाँक
काठमाडौँ – नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आएको छ । तर प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाकी पत्नी सुशीला एक अपवाद हुन् जसले जीवनकालमा आफ्नै परिवारबाट जेठाजु मातृका, पति बीपी र देवर गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री भएको हेर्न पाइन्। तरपनि राजनीतिक मामिलामा कहिल्यै हस्तक्षेप गरिनन्। बरु दुई तिहाई बहुमत प्राप्त […]
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ठूला राजनीतिक दलहरूका एक तिहाई केन्द्रीय सदस्य विदेशी एजेन्टको रुपमा काम गरिरहेको गम्भीर आरोप लगाएका छन् । रफत सञ्चार क्लब भक्तपुरले बुधबार गरेको साक्षात्कारमा बिजुक्छेंले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै विदेशीहरूले जानकारी पाउनुले यसको पुष्टी गर्ने बताए ।
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ठूला पार्टीका एक तिहाई केन्द्रीय सदस्य विदेशी एजेण्टको रूपमा काम गरिरहेको आरोप लगाएका छन् । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुराको जानकारी दिएका हुन् । कार्यक्रममा बोल्दै उनले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै विदेशीहरूले जानकारी पाउनु र पूर्व योजना अनुसार काम गर्न सफल…