काठमाडौँ – नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आएको छ । तर प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाकी पत्नी सुशीला एक अपवाद हुन् जसले जीवनकालमा आफ्नै परिवारबाट जेठाजु मातृका, पति बीपी र देवर गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री भएको हेर्न पाइन्। तरपनि राजनीतिक मामिलामा कहिल्यै हस्तक्षेप गरिनन्। बरु दुई तिहाई बहुमत प्राप्त […]