नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ठूला पार्टीका एक तिहाई केन्द्रीय सदस्य विदेशी एजेण्टको रूपमा काम गरिरहेको आरोप लगाएका छन् । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुराको जानकारी दिएका हुन् । कार्यक्रममा बोल्दै उनले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै विदेशीहरूले जानकारी पाउनु र पूर्व योजना अनुसार काम गर्न सफल…