१० मंसिर, हेटौंडा । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को लागि बिनियोजित बजेट कटौतीको तयारी गरेको छ ।
ल्हेन्दे भोटेकोशी त्रिशूली नदीमा आएको बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि खर्चिन सरकारले ६ अर्ब रुपैयाँ बजेट …
१० मंसिर, स्याङ्जा । नागरिकता किर्ते गरेको आरोपमा मुद्दा चलाइएका जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन कर्मचारीसहित चार जना पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।
स्याङ्जा जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, लेखापाल …
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार सरकार सञ्चालन, आगामी निर्वाचन तथा संसदीय गतिविधिलगायतका विषयमा छलफल भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटवार्ता करिब पाँच घण्टा चलेको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए […]
१० मंसिर, काठमाडौं । रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको तीन महिना बित्यो । तर परिवारले मृतकको शव पाउन सकेका छैनन् ।
बाढीमा बेपत्ता भएका आफन्तको शव पर्खिरहेका परिवारका लागि डीएनए परीक्षणको नतिजा आउनु केही आशा बने …