बैतडी । युवती बलात्कारको आरोपमा बैतडीमा दुई पुरुष जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–४ का ५१ वर्षीय गोपी चुनारा र ३२ वर्षीय ललित चुनारा रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक लोकराज जोशीले बताउनुभयो । उनीहरुमाथि २० वर्षीया एक युवतीलाई जवरजस्तीकरणी गरेको आरोप लागेको छ । सुस्तमनस्ती युवतीलाई गत असार २७ गते […]