प्रहरी सरुवा बढुवामा कुनै हस्तक्षेप नगर्ने गृहमन्त्री लामिछानेको दाबी

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको सरुवा बढुवामा आफूले कुनै किसिमको हस्तक्षेप नगर्ने प्रतिद्धता जनाउनुभएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षणका क्रममा मन्त्री लामिछानेले आफू कानूनसम्मत चल्ने कुरामा विश्वास गर्ने बताउनुभयो । नियम, कानून र विधिसम्मत रुपमा प्रहरी चलेमा गृह मन्त्रालय र आफूले कुनै हस्तक्षेप नगर्ने लामिछानेको भनाइ छ । प्रहरीको सरुवा, […]

सम्बन्धित सामग्री

गृहमन्त्रीको दाबी : अहिले प्रहरी सरुवा- बढुवामा पैसा चल्दैन

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाएको दाबी गरेका छन्।सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनलाई आफ्नो सिस्टमअनुसार काम गर्ने वातावरण आफूले बनाएको जिकिर गरे।उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी संगठनको सरुवा, बढुवामा हुने पैसाको चलखेललाई शून्यमा झारिएको समेत बताए। गृह मन्त्रालय वा प्रहरी संगठनका अधिकारीहरुले पैसाको चलखेल गरेर सरुवा, बढुवा गरेको सुन्न पाउने