‘सोजु’ को नेपालमा औधोगिक उत्पादन शुरु ! काठमाडौं, २५ पुस । दक्षिण कोरियामा सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ ‘सोजु’ अव नेपालमा नै उत्पादन सुरु भएको छ । श्री न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपालको सहकार्यमा नेपालमा नै सोजु उत्पादन तथा विक्रि बितरण हुने भएको हो । कोरियाको लोकप्रिय मदिरालाई हिमाल र […]