उत्तरी नाका तातोपानी र रसुवागढीमा आयात खुल्यो, निर्यात ठप्प

चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ ।नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक २ नाकाबाट दैनिक ७ कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् ।पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेख...

सम्बन्धित सामग्री

सरकारले स्याउमा भ्याट लिँदा घट्यो आयात

उत्तरी नाका तातोपानी भएर नेपाल भित्रिने स्याउ, आलु र प्याजको आयात घटेको छ । सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी विदेशी वस्तुमा मूल्यअभिवृद्धि कर (भ्याट) जोडेपछि आयात घटेको हो । तिब्बतको जाङ्मु पोर्ट...

खुल्यो उत्तरी नाका

काठमाडौं, फागुुन ७ । चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेको थियोे । हाल नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुुन थालेका छन् । चिनियाँ […]

उत्तरी नाका रसुवागढीबाट आयात बढ्दै

रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्धि भएको छ । कोभिड सङ्क्रमण पश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात गरिरहेको रसुवागढी नाकामा हाल समय २१ सम्म कन्टेनर आउन थालेको जनाइएको छ ।  सामग्री लिनका लागि नेपाली कन्टेनर चीनको केरूङ तथा पाङ्सिङसम्म दैनिक सयौँको सङ्ख्यामा पुग्ने गरेका थिए । कोभिड–१९ को सङ्क्रमण भएपश्चात मितेरी पुलबाट मानवको आवतजावत ठप्प बनाएपछि अहिले चिनियाँ पक्षले नै रसुवागढी पुर्याइ छाड्ने गरेका छन् ।चिनियाँ टेलरले स

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परेः कोइराला

काठमाडौँ,२१ भदौ । नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण […]

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेकी छिन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । […]

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परे : कोइराला

विरगञ्ज । नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् […]

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

नेपालको उत्तरी नाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परीक्षण कार्य अगाडि बढेको छ

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् ।

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् ।आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियमानुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो ।आयात भएका कारमा पाँच जनासम्मको यात्रा सहज हुने बताइएको छ ।

उत्तरका दुई नाकाबाट तत्काल आयात नबढ्ने

चीनसँगको दुई व्यापारिक नाकाबाट तत्काल सामग्रीको आयात नबढ्ने भएको छ । उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाकाबाट आयात नबढ्ने जानकारी चिनियाँ पक्षले गराएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार...