२९ वैशाख, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेललाई पाँच बुँदे मागसहित पश्चिमाञ्चलका यातायात व्यवसायीले ध्यानाकर्षण गराएका छन्। यातायात व्यवसायी पंकज राईको नेतृत्वमा अर्थ मन्त्रालयमा आइतबार बुझाइएको ज्ञापनपत्रमा यातायात व्यवसाय क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या समाधानको माग गरिएको …
२९ वैशाख, काठमाडौं । नेपालले आयोजना गर्न गइरहेको ‘सगरमाथा संवाद’ सहज बनाउन भारतले नेपाललाई १५ युनिट कर्भ ईभी उपहार प्रदान गरेको छ ।
ती ईभी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणालाई हस्तान्तरण …
सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी गणतन्त्र निर्माणमा साथ दिन सबैलाई आग्रह गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आजदेखि सुरु भएको पार्टीको भातृ सङ्गठन वाइसीएल (योङ कम्युनिस्ट लिग) कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताए । सो अभियानलाई अझ तीव्र […]
काठमाडौँ । कर्णालीमा पहिलो पटक सञ्चालन गरिएको ‘कर्णाली छोरी सम्मेलन-०८२’ १० बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म चलेको उक्त सम्मेलन ज्योति फाउन्डेसन र कर्णालीको सामाजिक विकास मन्त्रालयको आयोजनामा गरिएको थियो । कर्णालीका छोरी सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सबल, सक्षम तथा आत्मनिर्भर कर्णालीका छोरीहरूको […]
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै किसिमको आणविक ‘ब्लाकमेल’ सह्य नहुने चेतावनी दिएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानलाई आफ्नो मुलुकले कुनै किसिमको आणविक ब्लाकमेल नसहने चेतावनी दिएका हुन् । उनले ‘पानी र रगत एकसाथ नबग्ने’ दोहो¥याउँदै आणविक हतियारको आवरणमा आतंकवादलाई स्वीकार गर्न नसकिने समेत उल्लेख गरे । प्रधानमन्त्री मोदीले पाकिस्तानसँग […]
२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरुको आक्रामक कारबाहीमा पाकिस्तानले तनाव कम गर्न दुनियाँ भरका मुलुकसँग सहयोग मागेको बताएका छन् ।
सोमबार बेलुकी राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले भने, ‘पाकिस्तानको तयारी सीमामा युद्ध गर्ने …