भारतीय प्रधानमन्त्रीको दाबीः हाम्रो आक्रामक कारबाहीपछि पाकिस्तानले दुनियाँसँग गुहार मागिरह्यो

२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरुको आक्रामक कारबाहीमा पाकिस्तानले तनाव कम गर्न दुनियाँ भरका मुलुकसँग सहयोग मागेको बताएका छन् । सोमबार बेलुकी राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले भने, ‘पाकिस्तानको तयारी सीमामा युद्ध गर्ने …