विमल र सुनिलको गोलमा मछिन्द्रको सहज जित

काठमाडौं हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर र मिडफिल्डर सुनिल बलको गोलमा लिग लिडर मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित यात्रा कायमै राख्दा च्यासल युथ क्लबविरुद्ध सहज जित निकालेको छ । मछिन्द्रले च्यासललाई २–० ले पराजित गर्दै लिगको १०औं खेलसम्म अपराजित रहन सफल भएको हो । दुवै गोल […]