मोरिससविरुद्धको खेलमा पहिलो रोजाइमै परे विमल

१५ माघ, काठमाडौं । मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा फरवार्ड विमल घर्तीमगर पहिलो रोजाइमा खेल्ने भएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको नेपाली टिममा फरवार्डमा सुनील बल, विमल घर्तीमगर र अजन विष्ट छन् । मिडफिल्डमा सुरजज्यू ठकुरी, तेज तामाङ सुमन लामा छन् । त्यस्तै रक्षापंक्तिमा सुमन अर्याल, देवेन्द्र तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ छन् […]