विमल बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्लेयर अफ द म्याच चुनिएका छन् । शनिबार घरेलु मैदान दशरथ रंगशालामा भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाललाई १-० को जित दिलाउन विमलले निर्णायक गोल गरेका थिए । उनले हाम्रो फुटबल नेपालबाट २५ हजार रुपैयाँ तथा केटिएम सिटीबाट ५० […]