रौतहट । जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा नेपाली कांग्रेसका राम अयोध्या राय यादव निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति रौतहटमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवारहरू विजयी भएका छन् । जिसस प्रमुख पदमा यादवले २६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट प्रमुखको उम्मेदवार शेरबहादुर पटेलले ५ मत मात्रै […]
The post जिसस रौतहटको प्रमुखमा कांग्रेसका यादव विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.