जिसस सिन्धुपाल्चोकमा कांग्रेस–समाजवादीको जित

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस–नेकपा (एकीकृत समाजवादी) गठबन्धनको प्यानल निर्वाचित भएको छ। जिसस प्रमुखमा कांग्रेसका बालकृष्ण श्रेष्ठ र उपप्रमुखमा समाजवादीका पदमनाथ नेपाल निर्वाचित भएका हुन्।...

सम्बन्धित सामग्री

आर्सनल शीर्ष स्थानमा

आर्सनललाई सहज जित दिलाउन विलियम सालिबा, ग्याब्रियल जिसस र फाबियो भिएराले एकएक गोल गरे।

आर्सनलको लगातार पाँचौं जित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ । बुधबार राति एस्टन भिल्लालाई २–१ ले हराएर आर्सनलले पाँचौं जित निकालेको हो । आर्सनलका लागि ग्राबियल जिसस र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे भने एस्टनका लागि डुग्लास लुइजले एक गोल गरे । खेलको ३० औं मिनेट जिससले गोल गर्दै आर्सनललाई अग्रता […] The post आर्सनलको लगातार पाँचौं जित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आर्सनलको लगातार पाँचौं जित

प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ । बुधबार राति भएको खेलमा आर्सनले एस्टन भिल्लालाई २–१ ले हराएको हो ।घरेलु मैदानमा आर्सनलको जितमा ग्रावियल जिसस र ग्रावियल मार्टिनेलीले एक–एक गोल गरे । उता भिल्लाका लागि डुगलस लुइजले एक गोल फर्काए । खेलको ३०औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।  भिल्लाका लागि ७४औं मिनेटमा डुगलस लुइजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।७७ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ गोलको जित दिल

आर्सनल अपराजित, नटिङ्घममाथि म्यानचेस्टर सिटीको आधा दर्जन गोल

काठमाडौं : इङलिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ। गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै पाँच खेलसम्म अपराजित रह्‍यो। आर्सनललाई जित दिलाउनेक्रममा गाब्रियल जिसस र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे। एस्टन भिल्लाका लागि डगलस लुइजले एक गोल गरेका थिए।यो जितपछि आर्सनलको ५ खेलमा १५ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ। एस्टन भिल्लाले भने यस सिजनमा चौथो हार बेहोरेको छ। भिल्लाको ५ खेलमा ३ अंक रहेको छ।  गएराति नै

जिसस रौतहटमा नेका गठबन्धन विजयी

जिल्ला समन्वय समिति रौतहटमा नेपाली काँग्रेस र नेकपा एस गठबन्धनले जित हासिल गरेको छ । जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा नेपाली काँग्रेसका रामअयोध्या राययादव र उपप्रमुखमा नेकपाएसका महेश बैठा निर्वाचित भएका छन् ।...

जिसस रौतहटमा कांग्रेस गठबन्धनको जित सुनिश्चित

समितिको नेतृत्व लिनका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमालेले सम्पूर्ण पदमा मनोनयन दर्ता गराए पनि गठबन्धनको जित सुनिश्चित देखिएको छ।...

जिसस रोल्पामा माओवादी केन्द्र एकल विजयी

जिल्ला समन्वय समिति रोल्पामा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । प्रमुखसहित सबै सदस्यमा माओवादी केन्द्रको एकल उम्मेदवारी परे पनि उपप्रमुखमा माओवादीका कर्मलाल परियार र नेपाली कांग्रेसका टेकबहादुर बस्नेतको...

रुकुम पश्चिमको जिसस प्रमुखमा निर्विरोध

सुर्खेत , २८ जेठ : ६ पालिका रहेको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) ले चार ठाउँमा जितेको छ । दुई ठाउँमा कांग्रेसले जित हात पारेको छ । बहुमत जितेको माओवादी जिल्ला समन्वय समितिमासमेत एकलौटी गरेको छ । प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छ । जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन […]

जिसस मुगु : कमजोर एमाले

स्थानीय तह चुनाव २०७९ सम्पन्न भएलगत्तै यति खेर जिल्ला समन्वय समितिको चर्चा चलेको छ । जिजसको चुनावमा कुन दलको जित हुन्छ भन्ने चासो रहेको छ।  सत्ता गठबन्धनको बलियो अवस्था रहेका कारण जिससमा एमालेको दाबी पुगेको छैन।चार स्थानीय तह रहेको मुगुमा एमाले कुनै पनि स्थानीय तहको नेतृृत्वमा पुग्न सकेन ।  जिल्लामा रहेका छायानाथ रारा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर र उपमेयर रहेका छन् भने मुगुम कार्मारोङ्ग गाउँपालिकामा नेपाली काँग्रेस अध्यक्ष रहेको छ र नेकपा एमाले उपाध्यक्ष जितेको छ । सोरु गाउ

चिलीलाई स्तब्ध बनाउँदै ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा

काठमाडाैं। चिलीमाथि १–० को जित निकाल्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा ब्राजिललाई जित दिलाउन ४६ औं मिनेटमा लुकास पाक्वेटाले निर्णायक गोल गरे। ४८ औं मिनेटमा गाब्रियल जिसस सिधै रातो कार्ड पाएर बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो। आइतबार बिहान सेमिफाइनल प्रवेशका लागि उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडरबीच खेल हुनेछ।