भ्वाइस अफ नेपालका उत्कृष्ट ४ छानिए, अर्को शनिबार ग्राण्ड फिनाले

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् । शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् । सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा टुंगिएको छ । यसैगरी टीम दीपबाट दार्जलिङका […]

सम्बन्धित सामग्री

को बन्ला ‘भ्वाइस अफ नेपाल’ सिजन ५ को विजेता ?

‘भ्वाइस अफ नेपाल’को सिजन ५ को ग्राण्ड फिनाले आज हुँदै छ। आज बेलुका ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने ग्राण्ड फिनालेबाट सिजन ५ ले विजेता प्राप्त गर्दैछ।

भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले गोदावरीमा, खल्ती एपबाट टिकट किन्न सकिने

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ को ग्रान्ड फिनाले आगामी पुस २७ गते शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ । फिनाले समारोहमा कोच, भ्वाइस किड्सका कोच, लोकस्टारका जज र फाइनलिस्टले प्रस्तुति दिने भएका छन् । तीन हजार सिट क्षमता भएको हलमा दर्शकले खल्ती एपबाट टिकट किनेर कार्यक्रम हेर्न सक्नेछन् । टिकट किन्न […]