कक्षा ११ परीक्षा सञ्चालन गर्न लुम्बिनी प्रदेशको निर्देशन

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डको प्रवेश परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशले कक्षा-११ को वार्षिक परीक्षा सञ्चालन गर्न सबै क्याम्पसहरुलाई निर्देशन दिएको छ। कार्यालय लुम्बिनी प्रदेशले सोमबार एक सूचना जारी गरी कोरोनाले रोकिएको परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।‘विद्यार्थीको जिष्टेशन नम्बर अनुसारको कायम गरी परीक्षा बोर्ड सानोठिमी भक्तपुरद्वारा जारी भएको कक्षा ११ को परीक्षा सञ्चालन कार्यविधि २०७७ अनुसार कक्षा-११ को वार्षिक परीक्षा सञ्चालन गर्नुहुन जानकारी गराइन्

सम्बन्धित सामग्री

कक्षा ११ को छात्रवृत्ति आवेदनका लागि अनलाइन फाराम भर्ने विधि

कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले विधि र प्रक्रिया निर्धारण गरेको छ । आवेदन दिनका लागि चाहिने योग्यता, फाराममा भर्नु पर्ने विवरण, परीक्षाको पाठ्यक्रम, परीक्षा सञ्चालन र नतिजा प्रकाशन...

छात्रवृत्ति कोटाका लागि काठमाडौं महानगरले परीक्षा लिँदै

काठमाडौं, २३ असार । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालनको सूचना प्रकाशन गरेको छ। महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिकसत्र २०८०/८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ देखि साउन १२ गतेसम्म अनलाइन आवेदन फाराम भर्न सूचनामा भनिएको छ। छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा सञ्चालन […]

कक्षा ११ को परीक्षा जेठ तेस्रो साता गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठ तेस्रो सातबाट सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले हिजो आइतबार सूचना जारी गरी कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरी आगामी जेठ महिनाको तेस्रो सातादेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो । कक्षा ११ को […]

कक्षा ११ को परीक्षा जेठ तेस्रो साता र त्रिविकाे जेठ १७ देखि हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा-११ को परीक्षा आगामी जेठको तेस्रो सातादेखि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ। बोर्डले सूचना जारी गरि कक्षा-१२ को वार्षिक परीक्षासँग नजुध्ने गरि ११ काे परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।कक्षा-१२ को परीक्षा जेठ १६ बाट सञ्चालन हुँदै छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको कार्यालयले सेमेष्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको  शैक्षिक वर्ष २०२१ को नियमित परीक्षा जेठ १७ बाट सञ्

एसईई परीक्षा वैशाखमा हुने

काठमाडौँ – यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा परीक्षा सञ्चालन हुने बताएको हो। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वैशाखको सुरुमै परीक्षा सञ्चालन गर्ने बताए। उनले परीक्षा तालिका केही दिनमै सार्वजनिक हुने बताएका छन्। वैशाखमा एसईई परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को शैक्षिक क्यालेन्डरमा असर नपर्ने […]

कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आज (बुधबार)देखि सुरु गर्दै छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि बिस्तारै […]

भौतिक दूरी कायम गरी कक्षाकोठामै परीक्षा

दाङको सबभन्दा जेठो विद्यालय पद्मोदय मावि भरतपुरमा कक्षा ११ का विद्यार्थीले परीक्षा दिँदै । एउटा बेञ्चमा एक विद्यार्थी राखेर भौतिक दूरी कायम गरी परीक्षा भइरहेको छ । यही साउन १० गतेदेखि परीक्षा सञ्चालन भएको हो । तस्वीर- रन्जिता अधिकारी/रासस

कक्षा ११ को विद्यार्थी मूल्यांकन विद्यालयले आफ्नो अनुकूलतामा गर्न सक्ने

६ असार, काठमाडौं । विद्यालयहरुले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने भएका छन् । गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार विद्यालयले विद्यार्थीको मूल्यांकन गर्नुपर्नेछ । कार्यविधिभित्र रहेर विद्यालयले आफ्नो अनुकूलतामा मूल्यांकन गर्न सक्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव […]

कक्षा ११ को गुणस्तरमा चुनौती

कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन, नतिजा प्रकाशन गर्ने गरेकोमा यस वर्षबाट विद्यालयमा जिम्मेवारी आइपुगेपछि त्यसलाई विद्यालयहरूले कसरी सदुपयोग गर्न सक्नेछन् भन्नेमा सरोकारवालाले चासो लिएको पाइएको छ । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेम्ब कँडेल कक्षा ११ को सबै खालको मूल्याङ्कन विद्यालयलाई दिनु सकारात्मक भएको तर केही वर्ष यसको व्यवस्थापन गर्न विद्...