छात्रवृत्ति कोटाका लागि काठमाडौं महानगरले परीक्षा लिँदै

काठमाडौं, २३ असार । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालनको सूचना प्रकाशन गरेको छ। महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिकसत्र २०८०/८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ देखि साउन १२ गतेसम्म अनलाइन आवेदन फाराम भर्न सूचनामा भनिएको छ। छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा सञ्चालन […]

सम्बन्धित सामग्री

विराटनगर महानगरले पनि आफैँले लियो छात्रवृत्तिकाे परीक्षा

काठमाडौं : विराटनगर महानगरपालिकाले पनि संस्थागत विद्यालयले छात्रवृत्ति नदिएपछि आफैँले प्रवेश परीक्षा लिएको छ। शनिबार महानगरपालिकाले परीक्षा लिएको हो।सरकारले तोकेको नियमानुसार सबै निजी विद्यालयले कक्षा-११ मा अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति कोटा छुटाउनुपर्छ। तर,छात्रवृत्ति नदिएपछि महानगर आफैँले परीक्षा लिएको महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए। सूचनानुसार चार परीक्षा केन्द्र तोकिएको थियो। परीक्षा बिहान ११ बजेदेखि सुरु भएको थियो। काठमाडौं महानगर

महानगरको छात्रवृत्ति कार्यक्रमप्रति निजी विद्यालयका सञ्चालक असन्तुष्ट

पुस्तकालय र प्रयोगशाला शुल्कसमेत लिन नपाउने भनेपछि विरोध निजी विद्यालयले अनिवार्य छुट्याउनुपर्ने १० प्रतिशत छात्रवृत्ति कार्यक्रम पारदर्शी बनाउन यसपटकदेखि काठमाडौं महानगर आफैँले विद्यार्थी छनोट र सिफारिस गरेको छ । तर, यो प्रक्रियालाई...

पहिलो सूचीमा नाम भएका विद्यार्थी भर्ना हुनबाट वञ्चित

–निवेदन दिनेको घुुँइचो –आजबाट भर्ना हुन पाउँछन् : विभाग प्रमुख कोइराला काठमाडौं । कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति परीक्षा दिएका विद्यार्थीको प्रारम्भिक नतिजा सूचीमा नाम निस्के पनि भर्ना हुन पाएनन् । भर्ना हुन नपाएका र भर्ना हुने अवसरबाट बञ्चित भएका विद्यार्थीको भीडले मंगलबार काठमाडौं महानगर पालिकाको शिक्षा विभागमा थेगिनसक्नु घुइँचो थियो । सफ्वेयरले त्रुटि […]