हेलम्बु केन्द्रविन्दु भएर ४.२ रेक्टरको भूकम्प

काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प छिमेकी पालिकामा पनि महसुस गरिएको थियो ।

सम्बन्धित सामग्री

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

हेलम्बु केन्द्रविन्दु भएर ४.२ रेक्टरको भूकम्प

काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प छिमेकी पालिकामा पनि महसुस गरिएको थियो ।

सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रविन्दु बनाएर गयो भूकम्प

सिन्धुपाल्चोकको हेलम्बु आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार हेलम्बु आसपासलाई केन्द्रविन्दु बनाएर आज बिहान (राति) १ बजे र २८ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने आइसकेको छैन । २०७२ मा गएको भूकम्पयता सिन्धुपाल्चोकमा पटक-पटक गएको भूकम्पमा परी ठूलो जनधनको...

खोटाङ केन्द्रबिन्दू भएर ६ म्याग्निच्युडको भूकम्प

काठमाडौं : खोटाङ  केन्द्रविन्दू भएर ६  म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मात्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १४ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो।भूकम्पको धक्का पूर्वका अधिकांश जिल्ला र  काठमाडौं उपत्यकाका तीनै जिल्लामा पनि महशुस गरिएको थियो।  गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर भूकम्प गएको हो।...

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

सिन्धुपाल्चोकमा बिहानै भूकम्पको धक्का

काठमाडौँ – सोमबार (आज) बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँमा पनि महसुस भएको थियो। यसबारे थप विवरण प्राप्त भइसकेको छैन।

काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महसुस

काठमाडौं, साउन ९ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ७ मिनेटमा ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु हेलम्बु आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले केही जानकारी दिएको छैन ।