सिन्धुपाल्चोकको हेलम्बु आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार हेलम्बु आसपासलाई केन्द्रविन्दु बनाएर आज बिहान (राति) १ बजे र २८ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन । २०७२ मा गएको भूकम्पयता सिन्धुपाल्चोकमा पटक-पटक गएको भूकम्पमा परी ठूलो जनधनको...