माओवादीलाई सांसद अपहरण हुने डर : छलफलका लागि भन्दै रिसोर्टमा गराइयो भेला

बुटवल : लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री फेर्ने चटारो छ। विपक्षी गठबन्धनले प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगे राजनीतिक दाउपेच तिब्र भएको छ। यसबिच लुम्बिनीका नेकपा माओवादी केन्द्रका सांसदहरु एक रिसोर्टमा जम्मा भएका छन्। अविश्वासको प्रस्ताव दर्ता भएसँगै सांसदहरु अपहरणमा पर्न सक्ने भन्दै माओवादी केन्द्र र बुटवल पश्चिमका विपक्षी…

सम्बन्धित सामग्री

अपहरण गरी भारत लगेर किशोरीमाथि बलात्कार गर्ने पक्राउ

बारामा १६ वर्षीया किशोरीलाई अपहरण गरेर भारत लगी बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । अपहरण, शरीर बन्धक, जबरजस्ती करणी एवम् मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका कलैया उपमहानगरपालिका- ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अन्सारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । अंसारी समेत ३ जनाले २०७७ फागुन ५ गते बेलुकी १६ वर्षीया किशोरीलाई कलैया उपमहानगरपालिका-१ बाट डर त्रास देखाई अपहरण गरी भारतको लुधियानामा लगेर बन्धक बनाई जबरजस्ती करणी तथा मानव बेचबिखन तथा ओसार पस

नाबालिका अपहरण गरी बलात्कार गरेको आरोपमा १९ वर्षीय अन्सारी पक्राउ

एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन् । बालिकालाई कलैयाबाट डर त्रास […]

जबर्जस्ती करणी मुद्दामा दुई वर्षदेखि फरार युवक पक्राउ

१६ वर्षीया किशोरीलाई अपहरण गरेर जबर्जस्ती करणी गरेको आरोप लागेका कलैयाका एक युवक पक्राउ परेका छन् ।  पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा कलैया उपमहानगरपालिका–७ बरेवा टोल बस्ने गफार मियाका छोरा वर्ष १९ को इर्साद अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । अन्सारीसहित तीनजनाले ५ चैत २०७७ मा नाबालिकालाई कलैया उपमहानगरपालिका–१ बाट विभिन्न प्रकारका डर त्रास देखाएर अपहरण गरी भारतको लुधियाना भन्ने स्थानमा पुर्‍याएर

नाबालिकालाई अपहरण गरी भारत पुर्याएर जबर्जस्ती करणी गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं : नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन्।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर  बसेको अवस्थामा अन्सारीलाई फेला पारेको हो।बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगे बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ।उनलाई ज

नाबालिकालाई अपहरण गरी जबर्जस्ती गर्ने पक्राउ

एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर  बसेको अवस्थामा अन्सारी फेला परेका हुन् ।बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको  अन्सारीमाथि आरोप छ । उनलाई जिल्

नाबालिकालाई अपहरण गरेर भारतमा लगी जबर्जस्ती करणी गर्ने पक्राउ

काठमाडाैँ- एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका-५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन्। बालिकालाई कलैयाबाट डर त्रास देखाई […]

नाबालिकालाई अपहरण गरी जबरजस्ती करणी गर्ने पक्राउ

वीरगञ्ज- नाबालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेकाे आराेपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही टोल बस्ने २० वर्षका अफरोज अंसारी रहेका छन्। २०७८ साल माघ १० गते साँझ १२ वर्षीय बालिकालाई बाराको कलैया- ९ स्थित साथीको घरमा जाने क्रममा डर त्रास देखाई अपहरण गरी सोही स्थानमा बलात्कार गरेका […]

५ लाख नतिरेको भन्दै अपहरण, मामा–भान्जी पक्राउ

काठमाडौं । पाँच लाख नतिरेको निहुँमा पेट्रोलियम पदार्थ व्यवसायीले एकजना महिलालाई अपहरण गरेर बन्धक बनाएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३  स्थित निरमान भोम्जनको डेराबाट निजको श्रीमतीलाई डर देखाएर अपहरण गरेको आरोपमा अपराध महाशाखाले भक्तपुरका धिरोज श्रेष्ठ र उनकी भाञ्जी रसिला अवाललाई पक्राउ गरेको छ । असोज १५ मा चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित डेराबाट निरमान भोम्जनकी पत्नीलाई धिरोजले अपहरण गरेर लगेर सुचना आएपछि पीडितलाई उद्दार गरिएको अपराध महाशाखाका एसएसपी चन्द्रकुव

उत्तर कोरियामा भोकमरीको स्थिति आएपछि धनीका छोराछोरीलाई अपहरण गर्दै गरीब

उत्तर कोरियामा खाद्यान्न अभावका कारण भोकमरीको स्थिति आएपछि धनी परिवारका बालबालिकालाई अपहरण गरेर फिरौती माग्ने अपराध बढेको छ ।  हालैका सातामा कम्तीमा चारजना बालबालिकाको अपहरणको खबर छ ।  किम जोङ उनको देशमा खानेकुरा, इन्धन र दैनिक आवश्यकताका अन्य वस्तुको अभाव चर्किँदै गएको छ । देशमा कोरोना रोक्नका लागि सीमा बन्द गरिएपछि खाद्यान्न अभाव बढेको हो ।  कोरोनाभाइरस फैलिएमा देशको पुरानो र कमजोर स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने डर भएकाले सीमालाई कठोर रूपमा बन्द गरिएको थियो ।  त्यसमाथि बाढीपहिर...

लुम्बिनीमा अर्काे ‘अपहरण’को डर : विपक्षी गठबन्धनका सांसद एउटै रिसोर्टमा

आगामी बुधवारका लागि आह्वान गरिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनलाई लक्षित गरेर विपक्षी गठबन्धनले आफ्ना सांसदलाई एकैठाउँमा जुटाउने तयारी गरेको छ । विपक्षी गठबन्धनले आफ्ना सांसद अपहरण हुने डरले एकैठाउँमा जम्मा पारेको छ ।  कपिलवस्तुको बाणगंगास्थित राजापानी रिसोर्टमा ४ दलीय विपक्षी गठबन्धनका सबै सांसदलाई राख्ने तयारी गठबन्धनले गरेको छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएपछि प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेलाई विशेष अधिवेशन आह्वान गरेका छन् ।   बहुम...