नाबालिकालाई अपहरण गरी जबर्जस्ती गर्ने पक्राउ

एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर  बसेको अवस्थामा अन्सारी फेला परेका हुन् ।बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको  अन्सारीमाथि आरोप छ । उनलाई जिल्

सम्बन्धित सामग्री

जबर्जस्ती करणीकाे आरोपमा वडाध्यक्ष पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा बाँसगढी नगरपालिका– ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ।...

जबर्जस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ

सिरहाको गोलबजारबाट प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार आरोपीलाई पक्राउ गरेको छ। करिब दुई महिनाअगाडिको जबर्जस्ती करणी घटनाका फरार आरोपी गोलबजार नगरपालिका ४ का करिब २१ वर्षीय रोहित दासलाई पक्राउ गरिएको रहेको...

जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढालाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । अभियुक्त बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।  -न्युज कारखाना

चार वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

वीरगञ्ज- चार वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने १९ वर्षका किशोरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चार वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने बाराको जितपुर-सीमरा उपमहानगरपालिका-२२ बस्ने १९ वर्षका अजय पाख्रिनलाई पक्राउ गरेको हो। पाख्रिनले बुधबार साँझ चकरी जंगलमा लगेर चार वर्षकी बालिकालाई जबर्जस्ती गरेका थिए। जबरजस्ती करणी गरी फरार भएपछि बालिकाका बुवाले प्रहरीमा जाहेरी दिएपछि पाख्रिनलाई […]

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

पर्सा – प्रहरीले १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२३ सबैठवाका २० वर्षीय मुन्नाप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई डर, त्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगी पटक–पटक जबर्जस्ती करणी गर्दै आएको यादवमाथि आरोप छ । यादवलाई घरबाटै नियन्त्रणमा लिई जबर्जस्ती करणी […]

जबर्जस्ती करणी आरोपमा एकजना पक्राउ

वीरगञ्ज – १३ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुर बस्ने ४८ वर्षीय सुनिलकुमार परियारलाई पक्राउ गरेको हो। पक्राउ परेका परियारले आफ्ना छोराहरूसँग पीडित किशोरी खेल्न आएको मौका छोपी बालिकालाई घरभित्र लगी जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ। किशोरीको […]

जबर्जस्ती करणीका आरोपमा पक्राउ

पाल्पामा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ  परेका छन् । माथागढी गाउँपालिकाकी वृद्धालाई जबर्जस्ती करणीका आरोपमा रोल्पाका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको हो । रोल्पा, लुङ्ग्री –७ घर भई हाल माथागढीमा कुलो निर्माणमा काम गर्दै आएका १९ वर्षीय शङ्कर विकले मादकपदार्थ सेवन गरी घरमा कोही नभएका बेला महिलालाई करणी गरेको उजूरीका  आधारमा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी  लक्ष्मण पचभैयाले जानकारी दिए ।

जबर्जस्ती करणीका आरोपमा पक्राउ

तानसेन । पाल्पामा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । माथागढी गाउँपालिकाकी वृद्धालाई जबर्जस्ती करणीका आरोपमा रोल्पाका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको हो । रोल्पा, लुङ्ग्री –७ घर भई हाल माथागढीमा कुलो निर्माणमा काम गर्दै आएका १९ वर्षीय शङ्कर विकले मादकपदार्थ सेवन गरी घरमा कोही नभएका बेला महिलालाई करणी गरेको उजूरीका आधारमा […]

१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने पक्राउ

वीरगञ्ज– १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पर्साको पर्सागढी नगरपालिका–७ फुलवरिया टोल बस्ने २० वर्षीय कृष्ण पटेललाई पक्राउ गरेको हो। पक्राउ परेका पटेलले बिहीबार राति साढे ९ बजेको समयमा १५ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको पर्सा प्रहरीले जनाएको छ। पीडित बालिकाको परिवारका […]

बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् । ससुराले जबर्जस्ती करणी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका