ऋषभ पन्त बने दिल्ली क्यापिटल्सको नयाँ कप्तान

काठमाडौं – दुर्घटनामा परेपछि लामो समय मैदान बाहिर रहेका ऋषभ पन्त पुनः इन्डियन प्रिमियर लिग (आईपीएल)मा फर्कने भएका छन् । आगामी सिजनको आईपीएलमा उनी दिल्ली क्यापिटल्सको कप्तानको भूमिकामा देखिने छन् । दुर्घटनामा परेपछि उनले अघिल्लो सिजनको आईपीएल र हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप पनि गुमाएका थिए । दिल्ली क्यापिटल्सका क्रिकेट निर्देशक सौरभ गांगुलीले २६ […]

सम्बन्धित सामग्री

आईपीएल २०२२ : यी तीन ठूला विवाद जसले सबैको ध्यान खिचे

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ केही शानदार खेल र केही  विवादका कारण पनि चर्चामा छ। आईपीएलको यो सिजनमा धेरै विवादित बन्यो।  तर, तीन ठूला विवादले सबैको ध्यान तान्यो।भारतीय टोलीका ठूला खेलाडीहरू विवादमा परे, कतिपय खेलाडीले जरिवानासमेत खेप्नुपरेको थियो। आईपीएल सिजन २०२२ मा  बढी चर्चामा रहेका तीन विवादबारे यहाँ चर्चा गरिएकाे छ ।नो बल नदिँदा विवाद सिजनको ३४औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच भएको थियो। यो खेलमा दिल्लीका कप्तान ऋषभ पन्त र केही खेलाडीले एक बललाई नो बल न

दिल्लीका कप्तान ऋषभलाई जरिवाना

इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तसलाई जरिवाना गरिएको छ । ऋषभ सहित ३ जनालाई आइपीएलले जरिवाना गरेको हो । शुक्रबार राति राजस्थान रोयल्सविरुद्धको खेलको अन्तिम ओभरमा ऋषभले हाइ फुलटस बलमा नो बलको माग गरेका थिए । त्यसपछि मैदानमा केही समय विवाद उत्पन्न भएको थियो ।त्यसपछि ऋषभ पन्त, दिल्लीका सहायक प्रशिक्षक प्रविन अमरे र तीव्र गतिका बलर शार्दुल ठाकुरलाई आइपिएलको नियम अनुसार जरिवाना लागेको हो । पन्त र आमरेलाई म्याच फि को शतप्रतिशत र शार्दुल ठाकुरलाई ५० प्रतिशत म्याच

पन्तलाई जरिवाना, मैदान छिर्ने प्रशिक्षक प्रतिबन्धित

एजेन्सी – दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तसहित ३ जनालाई जरिवाना लागेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३४ औं खेलमा शुक्रबार राती राजस्थान रोयल्सविरुद्ध अन्तिम ओभरमा हाइ फुलटस बलमा नो बलको मागपछि उत्पन्न भएको विवादको कारण ऋषभ पन्त, दिल्लीका सहायक प्रशिक्षक प्रविन अमरे र तीव्र गतिका बलर शार्दुल ठाकुरलाई आइपिएलको नियम अनुसार जरिवाना […]

दिल्लीद्धारा रबाडा र ऐरलाई फुकुवा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि दिल्ली क्यापिटल्सले आफ्नो टोलीमा रहने चार खेलाडीको नाम सार्वजनिक गरेको छ । तीव्र गतिका बलर कागिसो रबाडा र पूर्व कप्तान श्रेयस ऐरलाई दिल्लीले टोलीबाट फुकुवा गरेको छ । दिल्लीले चार खेलाडीको रुपमा कप्तान ऋषभ पन्त, ओपनर पृथ्वी शा, स्पिनर अक्षर पटेल र तीव्र गतिका बलर […]

ऋषभ पन्त दिल्ली क्यापिटल्सको नयाँ कप्तान

१७ चैत, काठमाडौं ।विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त इन्डियन प्रिमियर लिग आईपीएल टोली दिल्ली क्यापिटल्सको कप्तान चयन भएका छन् । दिल्ली क्यापिटल्सले अप्रिल ९ देखि सुरु हुने १४ औं संस्करणको आईपीएलका लागि पन्तलाई कप्तान घोषणा गरेको हो । नियमित कप्तान श्रेयस अयेर घाइते भएपछि दिल्लीले पन्तलाई नयाँ कप्तान बनाएको हो । भारत र इंग्ल्याण्डबीचको  एक दिवसीय […]

दिल्लीले राजस्थानलाई ४ रनले हरायो

१९ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा ऋषभ पन्त र कप्तान श्रेयष ऐयरको अर्धशतकको मद्दतमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ । टस हारेर व्याटिङ गरेको दिल्लीले ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । भारी वर्षा भएपछि खेललाई १८ ओभरमा छोट्याइएको थियो । डकवर्थ लुइस नियमको आधारमा राजस्थानलाई …