१९ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा ऋषभ पन्त र कप्तान श्रेयष ऐयरको अर्धशतकको मद्दतमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ ।
टस हारेर व्याटिङ गरेको दिल्लीले ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । भारी वर्षा भएपछि खेललाई १८ ओभरमा छोट्याइएको थियो ।
डकवर्थ लुइस नियमको आधारमा राजस्थानलाई …