डाटा ट्रान्सफरका लागि उपयुक्त विकल्प पेइनड्राइभ हो । प्रयोग गर्न सजिलो हुँदाहुँदै पनि यसमा भाइरसको जोखिम उच्च हुन्छ । त्यसैले पेनड्राइभको सुरक्षामा ध्यान दिन जरुरी छ । तपाईंले पासवर्डमार्फत पनि पेनड्राइभको सुरक्षा गर्न सक्नुहुन्छ । यसका लागि कुनै सफ्टवेयरको आवश्यकता पनि छैन, तपाईं एक मिनेटमै पासवर्डमार्फत पेनड्राइभ सुरक्षा गर्न सक्नुहुन्छ …