श्याम थापा : पेले र म्याराडोनासँग मैदान सेयर गरेका लिजेन्ड

पेले र म्याराडोनासँगै खेल्नु सबै फुटबल खेलाडीको सपना हुन्थ्यो । तर त्यो सहज भने थिएन । त्यसमाथि दक्षिण एसियाका खेलाडीका लागि दुई लिजेन्डसँग मैदान सेयर गर्ने कुरा धेरै टाढाको कुरा थियो । नेपाली भूमिमा जन्मिएका श्याम थापाले भने त्यो स्वर्ण अवसर पाए । उनले पेले र म्याराडोनासँग मैदान सेयर गरे । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक थापाले नेपाली फुटबलका लागि धेरै योगदान गरेका छन् । भारतीय राष्ट्रिय टोलीबाट खेले पनि उनी नेपालका धेरै फुटबल खेलाडीका लागि प्रेरणाका स्रोत हुन् । नेपालको गुल्

सम्बन्धित सामग्री

जय किसानलाई श्याम थापा स्मृति फुटबलको उपाधि – देशसञ्चार

नेपालगञ्ज – आयोजक जय किसान स्पोर्टस क्लबले दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार जय किसान स्पोर्टस क्लबले बागमती

श्याम थापा स्मृति फुटबलः बागमती फाइनलमा, उपाधिका लागि जय किसानसँग भिड्ने

नेपालगञ्ज – दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा आयोजक जय किसान स्पोर्टस क्लब र बागमती स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबार बागमतीले सहारा क्लब इन्डियालाई २–१ ले पराजित गरेको छ। खजुरा गाउँपालिका वडा नम्बर १ मैटहवा माविको खेल मैदानमा बागमतीका लागि सविन गुरुङले दुई गोल गरे। उनले खेलको ३८औँ मिनेट र ५२ […]

श्याम थापा स्मृति फुटबलः जय किसान फाइनलमा

नेपालगञ्ज – कृष्ण क्षेत्रीले ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार खजुरा गाउँपालिकाको वडा नम्बर १ स्थित मैटहवा माविमा भएको प्रतियोगितामा जय किसानले खजुरा युनाइटेडलाई ३–० ले पराजित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा कृष्णले खेलको ५९औँ मिनेट, ६९ […]

श्याम थापा स्मृति फुटबलः खजुरा युनाइटेड सेमिफाइनलमा

नेपालगञ्ज – खजुरा युनाइटेड क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमा खजुरा युनाइटेडले शान्ति स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको छ। खजुरा युनाइटेडका लागि निरज सुनारले १६औँ मिनेट र सरोज क्षेत्रीले ३३औँ मिनेटमा गोल गरेका थिए। मंगलबार नै भएको […]

मोडेल र न्यू डाँफे क्वाटरफाइनलमा प्रवेश

नेपालगञ्ज – दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगितामा सोमबार मोडेल क्लब र न्यू डाँफे क्लबले जित हासिल गरेका छन्। जितसँगै मोडेल क्लब र न्यू डाँफे क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। खजुरा गाउँपालिका वडा नम्बर १, मैटहवा मावि सैनिकको खेलको मैदानमा मोडेलले एफसी–११ बर्दियालाई २–१ ले पराजित गरेको छ। मोडेलका लागि मनु थापाले दुबै […]

बागमती र खजुरा युनाइटेड विजयी

नेपालगञ्ज – खजुरा गाउँपालिका– १, सैनिक चलिरहेको स्व। श्याम थापा स्मृति फुटबल प्रतियोगितामा बागमती स्पोर्टस क्लव र खजुरा युनाइटेड विजयी भएका छन्। जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको आइतबारको पहिलो खेलमा बागमती स्पोर्टस क्लवले एकतर्फी जीत निकालेको छ। बागमतीले जयकिसान स्पोर्टस क्लव (बी) लाई ५–१ गोलले पराजित गरेको छ। खेलको १५ मिनेटमा अल्बिनसिंह ठकुरीको […]

प्रदेश १ : तेक्वान्दो र थाई बक्सिङका खेलाडीको बिदाई

विराटनगर : प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय छनोट प्रतियोगितामा भाग लिने तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले बिदाई गरेका छन्। तेक्वान्दोका विभिन्न तौल समूहका २९ खेलाडी र थाई बक्सिङका २ खेलाडीलाई उनले बिदाई गरेका हुन्।तेक्वान्दोको पुरुषतर्फ पिताम्बर दाहाल (मोरङ), उत्तम राई (उदयपुर), अरुण डाँगी, रुद्र दनुवार, सिद्धार्थ प्रधान, श्याम थापा (झापा), जीवनकुमार तामाङ, संयोग लिम्वु, युकेश भट्टराई, शिव खड्का, आर्यन कट्वाल, सुसन थापा (सुनसरी), रोशन

यी हुन् एमाले बैठकस्थल बाहिर मुक्कामुक्की गर्ने पत्रकार

काठमाडौं, ९ चैत्र । नेकपा एमाले केन्द्रीय कमिटी बैठक कार्की बैंकेट बबरमहलमा चलिरहँदा दुईजना पत्रकारबीच मुक्कामुक्की भयो । उनीहरु दुवैले एक अर्कामाथि मुक्का हान्न थालेपछि छुट्याउनै मुश्किल परेको थियो । सुरक्षाकर्मी पुगेर झगडा छुट्याएको थियो । यसरी मुक्कामुक्की गर्ने पत्रकारमा हिमालय टेलिभिजनका श्याम थापा र बाह्रखरी डट कमका हरिशजंग क्षेत्री हुन् । दुवैले विवाद गर्न […]