मोडेल र न्यू डाँफे क्वाटरफाइनलमा प्रवेश

नेपालगञ्ज – दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगितामा सोमबार मोडेल क्लब र न्यू डाँफे क्लबले जित हासिल गरेका छन्। जितसँगै मोडेल क्लब र न्यू डाँफे क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। खजुरा गाउँपालिका वडा नम्बर १, मैटहवा मावि सैनिकको खेलको मैदानमा मोडेलले एफसी–११ बर्दियालाई २–१ ले पराजित गरेको छ। मोडेलका लागि मनु थापाले दुबै […]

सम्बन्धित सामग्री

लिभरपुललाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश

शुक्रबार राति भएको खेलमा साविक विजेता लिभरपुललाई ३-२ गोल अन्तरले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो।...

ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

ब्राजिल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो । स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचर्डलिसन र लुकास पाकिउटले एक–एक गोल गरे ।  यता दक्षिण कोरियाका लागि पिका सेउङले एक गोल फर्काए । ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३औं मिनेटमा नेयमारले पेनाल्टी मार्फत ग

अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, मंसिर १८ । अस्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति अहमद विन अली मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसी र जुलियन अल्भारेजले एक-एक गोल गरे । अर्जेन्टिनाको एन्जो फेर्नान्डेजले आत्माघाति गोल गरेका थिए । करियरको एक हजार खेल खेलेका मेसीले ३५औं मिनेटमा गोल […]

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश

नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।  शनिबार राति भएका प्रि–क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्ले अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । कलिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेदरल्यान्ड्सका लागि मेफिस डिपाया, डाले बिलान्ड र डेन्जेल डुम्पेरिसले एक–एक गोल गरे । यता अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काए । नेदरल्यान्ड्सका लागि खेलको १० औं मिनेटमा डिपायाले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा बिलिन्डले गोल गर्दै न

अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा प्रवेश

अर्जेन्टिना विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ।  बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन आल्याक्स म्यस अलिस्टार र जुलियन आल्भारेजले एक–एक गोल गरे ।  खेलको ४६ औं मिनेटमा अलस्टेरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । खेलको ६७औं मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिना समूह सी क

नेदरल्यान्ड्स विश्वकपको प्रि–क्वाटरफाइनलमा प्रवेश

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । अल बायात रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । गाग्पोले खेलको २६औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । खेलको ४९औं मिनेटमा डी योङले गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम १६ मा पुर्‍याए । नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्यो

ब्राजिल प्रि–क्वाटरफाइनलमा प्रवेश

ब्राजिल विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको विश्वकप फुटबलको दोस्रो खेलमा स्विट्जरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडिमय ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन कासिमेरोले निर्णायक गोल गरेका हुन् । ब्राजिलका लागि उनले खेलको ८३ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै समूह जी को ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ ।  पराजित स्विट्जरल्यान्डको दुई खेलबाट ३ अंक छ । यसै समूहका क्यामरुन र सर्बियाको द

बेल्जियम पहिलो पटक युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौ । बेल्जियम पहिलो पटक युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको समूह ‘डि’ को अन्तिम खेलमा इटालीलाई १–० ले हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको हाे । खेलमा बेल्जियमलाई विजयी गराउन टिने डे केग्नीले ४९ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेकाे हाे । यहि समूहको अर्को […]

कोपा इटालिया फुटबलः युभेन्ट्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, ५ माघ । कोपा इटालिया फुटबलमा साम्पडारियालाई पराजित गर्दै युभेन्ट्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा साम्पडोरियालाई ४–१ गोल अन्तरले हराउँदै युभेन्ट्स क्वाटरफाइनलमा पुगेको हो । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा जुवान कोर्डाडोले २५औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाति अग्रता दिलाएका थिए । डानिली रुगानीले ५२औं मिनेटमा गोल गर्दा युभेन्ट्सको अग्रता […]

चेक रिपब्लिक युरोकपको क्वाटरफाइनलमा प्रवेश, घर फर्कियो नेदरल्यान्डस्

चेक रिपब्लिक युरोपक २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रयाङ डि बोरको प्रशिक्षणमा रहेको नेदरल्यान्डस्लाई २–० ले पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  आइतबार राति हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा सम्पन्न खेलमा खेलको ६८ औं र ८० औं मिनेटमा चेकले नेदरल्याड्सको पोस्टमा गोल हान्यो । चेकका लागि ६८ औं मिनेटमा तोमास र ८० औं मिनेटमा प्याट्रिक शिकले गोल गरे । उसो त खेलको ५५ औं मिनेटमा माथिज्स डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा सीमित भएको