नेपालगञ्ज – दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा आयोजक जय किसान स्पोर्टस क्लब र बागमती स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबार बागमतीले सहारा क्लब इन्डियालाई २–१ ले पराजित गरेको छ। खजुरा गाउँपालिका वडा नम्बर १ मैटहवा माविको खेल मैदानमा बागमतीका लागि सविन गुरुङले दुई गोल गरे। उनले खेलको ३८औँ मिनेट र ५२ […]