महिलाको मृत्युपछि स्वास्थ्य सचिवसहितको टोली धुलिखेलमा

काठमाडौं : एकजना महिलाको ज्यान गएपछि स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालासहितको टोली धुलिखेल गएको छ। धुलिखेल अस्पतालमा बिहीबार राति भर्ना भएकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सार्वजनिक भएपछि स्वास्थ्य सचिव कोइरालासहितको टोली धुलिखेल अस्पताल पुगेको हो।  सचिव कोइरालासँगै स्वास्थ्य मन्त्रालयमा कोभिड-१९ नियन्त्रणका...

सम्बन्धित सामग्री

चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

डेंगु संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा डेंगु सङ्क्रमित महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय चितवनका अनुसार असोज २४ गते उपचारका लागि कलेजमा भर्ना भएकी उनको उपचारको क्रममा गत शुक्रबार मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार डेङ्गु सङ्क्रमण भई चितवनका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या योसहित तीन पुगेको छ ।जसमध्ये दुई जना चितवनका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये एक ह

चितवनमा डेंगुले एक महिलाको मृत्यु

चितवन : डेंगु संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो । उपचारका क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए।  यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो ।जिल्लामा हालसम्म ७४३ जनामा डेंगु संक्रमण पुष्टि भएको

डेंगीबाट एक महिलाको मृत्यु

चितवन । डेंगीको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका-७ की ४० वर्षीया महिलाको डेंगीका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगी पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । यसअघि, […]

दाङमा डेँगुबाट एक महिलाको मृत्यु

दाङमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको हो। प्रतिष्ठानकी निर्देशक डा.प्रज्ञा बस्नेतका अनुसार...

डेंगु संक्रमणबाट एक महिलाको मृत्यु

नेपालमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । समाचार अनुसार कैलालीमा उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभएको छ । उहाँका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो । उनमा डेंगु भएको पुष्टि भएको थियो । इपिडिमियोलोजी …

धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुनसरीको धरान नगरपालिका-८ का ५२ वर्षीय महिलाको मृत्यु भएको हो ।

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।...

मोरङमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

१० माघ, काठमाडौं। मोरङमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका-२ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार दिउँसो १:२५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार माघ ९ गते उनलाई कोरोना पुष्टि भएको थियो । मृतकमा श्वासप्रश्वास, […]

फाइजर खोप लगाएपछि न्युजिल्याण्डमा ‘एक महिलाको मृत्यु’

एजेन्सी, १४ भदौ। न्युजिल्याण्डमा कोभिड-१९ विरुद्ध पी-फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको छ । फाइजर खोप लगाएकी महिलाको मृत्यु भएको न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिलाको उमेर भने मन्त्रालयले सार्वजनिक गरेको छैन। मायोकार्डिटीसका र फाइजर खोप साइड इफेक्टको कारणले महिलाको भएको हो । मायोकार्डिटीस मुटुको मांसपेशीको अंग हो । यसले रगतलाई पम्पीङ गर्न […]