चितवनमा डेंगुले एक महिलाको मृत्यु

चितवन : डेंगु संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो । उपचारका क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए।  यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो ।जिल्लामा हालसम्म ७४३ जनामा डेंगु संक्रमण पुष्टि भएको

सम्बन्धित सामग्री

कुलोले बगाउँदा महिलाको मृत्यु

कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलस्थित बाणगंगा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर एक महिलाको मृत्यु...

चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु

चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु भएको छ।मंगलवार बिहान आएको हावाहुरीसँगै हल्का पानीको साथमा परेको चट्याङले रौतहटको मौलापुरमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।...

दुर्घटनामा महिलाको मृत्यु

हेटौडा-नारायणगढ सडक खण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका-९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।...

जुम्लामा एक महिलाको मृत्यु

जुम्लाको सिंजा गाउँपालिका-४ भुलिगाउँमा कोठामा झुन्डिएर एक महिलाको मृत्यु भएको छ।

चितवनमा डेंगु संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा डेंगु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।

चट्याङले रौतहटमा ३ महिलाको मृत्यु

चट्याङ लागेर रौतहटमा तिन महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्। रौतहटको गरुडा नगरपालिका ३ मलाहीमा मंगलवार बिहान चट्याङ लागेर तिन जना महिलाको मृत्यु भएको हो।...