नेपालमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । समाचार अनुसार कैलालीमा उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभएको छ । उहाँका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो । उनमा डेंगु भएको पुष्टि भएको थियो । इपिडिमियोलोजी …