पाकिस्तानी सेनाले इमरान खानलाई हटाउने कुनै विदेशी षड्यन्त्र फेला नपारेको खुलासा

काठमाडौं– पाकिस्तानी सेनाले प्रधानमन्त्री इमरान खानविरुद्ध कुनै विदेशी षड्यन्त्र फेला नपरेकोबारे पहिले नै जानकारी गराएको खुलासा भएको छ । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार अघिल्लो साताको आइतबार बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सैनिक नेतृत्वले प्रधानमन्त्री खानविरुद्ध कुनै विदेशी षड्यन्त्र नरहेको बताएका थिए । प्रधानमन्त्री खानले गोप्य रुपमा फेला पारिएको कूटनीतिक सूचनामा ‘पाकिस्तानमा […]

सम्बन्धित सामग्री

चीन जाने विदेशी यात्रुलाई ८ जनवरीदेखि क्वारेन्टिनमा बस्न नपर्ने

१२ पुस, काठमाडौं । कोरोना संक्रमणको नयाँ लहर बढिरहे पनि चीनले विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउने भएको छ । आगामी ८ जनवरीदेखि चीन जाने विदेशी यात्रुहरु क्वारेन्टिनमा बस्नुपर्ने छैन । सन् २०२०को मार्च महिनायता चीन जाने सबै विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम थियो । यद्यपि क्वारेन्टिमा बस्नुपर्ने अवधि सुरुमा तीन हप्ता रहे पनि त्यसलाई […]

विदेशी कम्पनीको देखांकन समस्या फुकाउने तयारी

काठमाडौं, मंसिर २८ । सरकारले विदेशी लगानीका कम्पनीले कबोल गरे अनुसार लगानी ल्याउन नसकेर देखिएको समस्या फुकाउने तयारी गरेको छ । विदेशी लगानीकर्ताले उद्योग विभागमा प्रतिवद्धता जनाएअनुसार पूरा लगानी ल्याउन नसकेपछि सेयर खरिद बिक्री, लाभांश प्राप्ति लगायतका विषयमा समस्या देखिएको छ । अहिले यहि समस्या हटाउने तयार भएको हो । विभागले प्रतिवद्धताका तुलनामा अपुरो वैदेशिक […]

विदेशी कम्पनीको देखांकन समस्या फुकाउने तयारी

काठमाडौं । सरकारले विदेशी लगानीका कम्पनीले कबोल गरे अनुसार लगानी ल्याउन नसकेर देखिएको समस्या फुकाउने तयारी गरेको छ । विदेशी लगानीकर्ताले उद्योग विभागमा प्रतिवद्धता जनाएअनुसार पूरा लगानी ल्याउन नसकेपछि सेयर खरिद बिक्री, लाभांश प्राप्ति लगायतका विषयमा समस्या देखिएको छ । अहिले यहि समस्या हटाउने तयार भएको हो । विभागले प्रतिवद्धताका तुलनामा अपुरो वैदेशिक लगानी ल्याउनेका […]

जापानले अक्टोबर ११ देखि विदेशी पर्यटकको संख्यामा लागू सीमा हटाउने

जापानले भिसा–रहित तथा स्वतन्त्र पर्यटकलाई पनि आफ्नो सिमाना खुलाएको छ । साथै अक्टोबर ११ देखि दैनिक देश प्रवेश गर्ने विदेशी आगन्तुकको संख्यामा लागू सीमा पनि हट्ने जापानका प्रधानमन्त्री फुमियो किशिदाले घोषणा गरेका छन् । यी नियम लागु भएसँगै जापान सरकारले कोभिड–१९ संक्रमणको विस्तार रोक्न अढाई वर्षअघि लागू गरेका लगभग सबै नियमहरु हट्नेछन् । जापान सरकारले कोभिड–१९ को संक्रमणका कारण स्थगित भएको राष्ट्रव्यापी यात्रा छुट कार्यक्रम पनि अक्टोबर ११ बाट सुरु गर्ने भएको छ । संयुक्त राष्ट्

ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउनमा विदेशी शक्तिको साथ : उपेन्द्र यादव

काठमाण्डाै – सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशी शक्तिको साथ रहेको बताउनु भएको छ । पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहनु भएका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बन्नु भएको खुलासा गर्नु भएको हो । नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाण्डौमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले नेपालको राज...

‘प्लान्टेशन’ क्षेत्रमा मलेसियाले विदेशी श्रमिक लिने

काठमाण्डौ – मलेसियाले झण्डै १६ महिनापछि कोरोना महामारीको कारण विदेशी श्रमिकको आवागमनमा लगाएको प्रतिबन्ध हटाउने भएको छ । मलेसियाका प्रधानमन्त्रीले स्माइल साबरी याकोबले विदेशी श्रमिक र मलेसियाका केही स्थान विदेशी पर्यटकका लागि खुला गर्ने बताउनुभएको खबर रोयर्टस्ले लेखेको छ । ‘विशेष सावधानी अपनाएर विदेशी श्रमिक मलेसिया ल्याउन महामारी व्यवस्थापन विशेष कमिटी सहमत भएको छ, अहिले विशेष गरी प्लान्टेशन क्षेत्रको आवश्यकता पूरा गर्नको लागि विदेशी श्रमिकको आवागमन खुला गरिनेछ,’ उहाँले भन्नुभएको छ । तर मलेसियाल...

विदेशी पर्यटकका लागि हट्यो क्वारेन्टाइन प्रावधान, यस्तो छ नयाँ व्यवस्था

दुई वर्षपछि सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टाइनको व्यवस्था हटाएको छ। सरकारले कोभिड विरुद्धको खोप लगाइसकेका विदेशी पर्यटकका लागि यो व्यवस्था लागु गरेको हो। सरकारले विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको सहजताका लागि अनअराइभल भिसाको व्यवस्थामा थप सहज बनाएको  छ। सोमबारको मन्त्रिपरिषद् बैठकले अनअराइभल भिसा र खोप लगाइसकेका विदेशी पर्यटकको हकमा क्वारेन्टाइनको व्यवस्था हटाउने निर्णय गरेपछि पर्यटन मन्त्रालयले सूचना जारी गरेको छ। मन्त्रालयले जारी गरेको पत्र अनुसार कोभिडको खोप नलगाएका विदेशी यात्रुको हकमा नेपा...

अमेरिकामा विदेशी नागरिकमाथि लगाइएको कोभिड यात्रा प्रतिबन्ध डेढ वर्षपछि हट्यो

अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने ‘ग्रान्ड डिजाइन’ कुन विदेशी शक्तिको ?

काठमाडौं, १२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विदेशी शक्तिको ग्रान्ड डिजाइनबाट प्रधानमन्त्रीबाट हटाएको बताएका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई ग्रान्ड डिजाइनको मतियार आरोप लगाए । ‘उनीहरुले त्यो तहको ग्रान्ड डिजाइन गर्न सक्नु भएन कसैले लगायो,’ ऋषि धमलाले प्रचण्ड […]