यो मुलुकमा सकारात्मक केही छैन ? सकारात्मक प्रयत्न र परिणाम केही आएकै छैन ? कि हाम्रो समाजकै सकारात्मक सोच क्षीण हुँदै स्खलनतिर गएको हो वा सकारात्मक भनिने विषय नै गौण हुन थालेको हो ?
चिया चर्चा वा बाटोघाटोमा भेट हुने चिर परिचित र भर्खरै भर्खर चिनाजानी भएका सबैको प्रतिक्रिया निराशा, नकारात्मक...