पूर्वपत्नी र प्रेमिकासँग ऋतिक रोशनको सेल्फी !

काठमाडौं । अन्ततः बलिउड अभिनेता ऋतिक रोशनले सबा आजादसँगको प्रेम सम्बन्धलाई पुष्टि गरेका छन् । केही दिनअघि यी दुई लभबर्ड एयरपोर्टमा हात समातेर हिंडेको बेला देखिएका थिए । त्यसलगत्तै ऋतिक पूर्वपत्नी सुजैन र उनका प्रेमी अर्सलान गोनीसँग लिएको सेल्फीमा पनि देखिए । सेल्फीमा उनीहरु खुसी मात्र देखिएका छैनन्, सेलिब्रेसन मुडमा समेत छन् । सुजैन केही […]