ह्वात्तै घट्यो सुनचाँदीको मुल्य

काठमाडौं, २५ असोज । नेपाली बजारमा आज पहेलो धातुको मुल्यमा गिरावट आएको छ । मंगलबार सुनको मुल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भएको थियो । त्यस्तै, प्रतितोला […]

सम्बन्धित सामग्री

ह्वात्तै घट्यो सुनचाँदीको भाउ

काठमाडौं, १५ भदौ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । आज एकैदिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । भने तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ । यसैगरी, चाँदीको […]

ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य

गठबन्धन सरकारले पेट्रोलियम पदार्थको निरन्तर बढ्दो मूल्यलाई ह्वात्तै घटाएर सर्वसाधारणलाई राहत दिएको छ । सत्ता साझेदार दलहरूले सरकारलाई दिएको निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकैपटक ठूलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।यससँगै, आज राति १२ बजेदेखि लागू हुने गरेर सरकारले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलको मूल्यमा प्रतिलिटर २९ रुपैयाँ घटाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आजै रातिदेखि लागू हुने ग

ह्वात्तै घट्यो चाँदीको आयात

काठमाडौं, माघ १४। नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो । एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक […]

ह्वात्तै घट्यो चाँदीको आयात

नेपाल राष्ट्र बैंकले प्रतीतपत्र ९एलसी० खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो ।एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक २ अर्बभन्दा बढीको चाँदी आयात हुने गरेको थियो । तर, राष्ट्र बैंकको सो व्यवस्थापछि पुसमा ६ करोड २ लाखको मात्रा चाँदी आयात भएको छ । भन्सार विभागबाट प्

दिल्ली र मुम्बईमा ह्वात्तै घट्यो कोरोना संक्रमण

३ माघ, काठमाडौं । भारतका दुई मुख्य शहरमा कोभिड-१९ का संक्रमित एक्कासी घटेका छन् । अधिकारीहरूले दिल्ली र मुम्बईमा कोभिड संक्रमितको संख्या ह्वात्तै घटेको बताएका हुन् । भारतमा तेस्रो लहर शुरु भएसँगै पछिल्लो समय दैनिक संक्रमितको संख्या बढिरहेको देखिन्छ । त्यहाँ केही दिनयता दैनिक संक्रमितको संख्या साढे २ लाख नाघेका छन् । तर राजधानी दिल्ली […]

ह्वात्तै घट्यो सेयर बजार

काठमाडौं । लगातार रूपमा घट्दै जान थालेको नेप्से परिसूचक आइतबार १०८.२६ अंकले घट्दा २८१८.७३ बिन्दुमा झरेको छ । नेप्से परिसूचक यसरी एकै दिन घटेको यो वर्षको पहिलो घटना हो । नेप्से परिसूचक घटे तापनि आइतबार २ करोड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता सेयरको ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४७ […] The post ह्वात्तै घट्यो सेयर बजार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भासिएको सडक मर्मत नहुँदा तातोपानी नाकाबाट हुने आयात ह्वात्तै घट्यो

काठमाडौं । चीन जोड्ने उत्तरी नाका तातोपानीबाट दुई महिना यता न्यून मात्रामा सामग्री आयात भएको छ । सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने पुल र कोदारी राजमार्गकोे लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत असार १ देखि नाका पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । हाल खासाबाट दैनिक बढीमा दुई वटा गाडी मात्रै आइरहेको छ । कोदारी राजमार्ग […]

जनैपूर्णिमामा क्वाटीको व्यापार ह्वात्तै घट्यो

जनैपूर्णिमाको रातमा खाइने क्वाटीको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन्। जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै...

आन्तरिक उडान ह्वात्तै घट्यो

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ । निषेधाज्ञाको दोस्रो दिन आज मात्रै ७७ उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार आज कूल ७७ उडान भएका छन् । बुद्ध एयरका ३५, यती एयरलाइन्सका २०, श्री एयरलाइन्सका १२, तारा एयरका चार तथा नेपाल एयरलाइन्सका चार उडान भएका छन् । बिहिबारको तुलनामा यो सङ्ख्या आधाभन्दा कम हो । शनिबार यो सङ्ख्या अझ घट्ने

कसरी ह्वात्तै घट्यो फेवातालको पानी?

‘तालको पानी त ह्वात्तै सुकेछ’, उनले भने, ‘कति छिटो फेवातालको पानी घटेछ।’