ह्वात्तै घट्यो सुनचाँदीको भाउ

काठमाडौं, १५ भदौ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । आज एकैदिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । भने तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ । यसैगरी, चाँदीको […]

सम्बन्धित सामग्री

सुनचाँदीको भाउ आज घट्यो

काठमाण्डाै - सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १५ हजार रुपैयाँ तोकिएको छ। यस्तै, चाँदी आज तोलामा एक हजार चार सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनचाँदीको भाउ पुनः उकालोतर्फ

काठमाडौं, वैशाख १७ । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । शुक्रबार तोलाको १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको भाउ पनि आज तोलामा […]

सुनचाँदीको भाउ स्थिर

काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर छ । सुन आज पनि तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार पनि सुनको भाउ यही नै थियो । यस्तै, आज चाँदीको भाउमा पनि कुनै उतारचढाव आएको छैन । चाँदी अस्ति जस्तै तोलाको १ हजार ४ सय  ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको भाउ आज स्थिर

काठमाण्डाै – सुनचाँदीको भाउ आज स्थिर छ । सुन हिजो जस्तै तोलामा ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको थियो भने अस्ति आठ सय रुपैयाँले घटेको थियो ।  यस्तै, चाँदी पनि हिजो जस्तै तोलाको एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको भाउ आज कति ?

काठमाडौं, ११ पुस । नेपाली बजारमा आज सुनचाँदीको भाउ सामान्य परिवर्तन भएको छ । छापावाल सुनको मुल्य आज प्रतितोला ९३ हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ । महासंघको अनुसार आज चाँदीको मुल्य प्रतितोला १२ सय […]

सुनचाँदीको भाउ बढ्यो

नेपाली बजारमा हिजोको तुलनामा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ ।  हिजो (बिहीबार) प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज ९० हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला मा १०० रुपैयाँ बढेर आज ९० हजार २९० रुपैयाँ कायम भएको छ ।  चाँदीको मूल्य प्रतितोला १२१५ रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सुनचाँदीको भाउ आज केही बढ्यो

काठमाण्डाै - सुनचाँदीको भाउ आज केही बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ महँगो भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार १ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदी आज तोलामा १२ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डाै - सुनचाँदीको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ । हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १३ सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

सुनचाँदीको भाउ घट्यो

काठमाण्डाै - सुनचाँदीको भाउ आज घटेको छ । हिजो तोलामा चार सय रुपैयाँ बढेर ९३ हजार सात सय रुपैयाँ पुगेको सुनकाे भाउ आज तोलामा चार सय रुपैयाँ घटेको हो । सुनकाे भाउ आज तोलाको ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर १३ सय ५० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

सुनचाँदीको भाउ घट्यो

काठमाण्डाै – सुनचाँदीको भाउ आज घटेको छ । हिजो एकैदिन ६ सय रुपैयाँले बढेर तोलामा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको हो । सुनको भाउ आज तोलाको ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज घटेको छ । हिजो तोलामा ३५ रुपैयाँ बढेर १३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँ घटेर १३ सय ७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।