मृत भेटिए राज्यमन्त्रीका पिएसओ

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीको निजी सुरक्षाकर्मी रहेका प्रहरी हवल्दार सुतेकै अवस्थामा मृत फेला परेका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ रहेका प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका हुन् । जोशी धनगढी उपमहानगरपालिका–३ गुरुद्वारामार्गस्थित आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी बेदप्रकाश जोशीले […]

सम्बन्धित सामग्री

धनगढीमा प्रदेश राज्यमन्त्रीका निजी सुरक्षाकर्मी मृत भेटिए

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक प्रहरी मृत अवस्थामा भेटिएका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै घरको कोठामा बुधबार मृत भेटिएको जनाएको छ।सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पिएसओ अर्थात निजी सुरक्षाकर्मी रहेका जोशी कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन बिष्टले जानकारी दिए।उनकाअनुसार जोशी सन्चो नभएर आइ