धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक प्रहरी मृत अवस्थामा भेटिएका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै घरको कोठामा बुधबार मृत भेटिएको जनाएको छ।सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पिएसओ अर्थात निजी सुरक्षाकर्मी रहेका जोशी कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन बिष्टले जानकारी दिए।उनकाअनुसार जोशी सन्चो नभएर आइ