गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको आधार ब्याजदर ५१ प्रतिशतले वढेको छ । गत आवमा बैंकहरूको औसत आधार ब्यजादर ९।८ प्रतिशत रहेको पाइएको छ । यो दर अघिल्लो आवको तुलनामा ५१।४२ प्रतिशतले वढेको हो । अघिल्लो आवमा बैंकहरूको औसत आधार ब्याजदर ६.८४ प्रतिशत थियो । बैंकहरूको आधार ब्याजदर बढे्दा महँगी बढ्न जान्छ । लगानीकर्ताले बैंकबाट उच्च…