विश्वमा फेरि एक पटक कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ । विशेषगरी चीनमा जुन गतिमा यो नयाँ भाइरस फैलिरहेको छ, त्यस प्रकारको संक्रमण त्यहाँ पहिले देखिएको थिएन ।मिडिया रिपोर्टका अनुसार ओमिक्रोनको सब– भेरियन्ट द्यँ।ठ को तीनवटा नयाँ केसहरू भारतमा फेला परेका छन् । यो त्यहि भेरियन्ट हो जसको संक्रमण चीनमा अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ ।चीन, अमेरिका, जापान, दक्षिण कोरिया र पेरिसमा कोरोना संक्रमित बढ्दै गएपछि बुधबार भारतको स्वास्थ्यमन्त्रीले पनि उच्चस्तरीय समीक्षा बैठक गरे